Saturday, September 18

यातायात विभागले लाइसेन्सको ट्रायल खुलाउँदै

August 20, 2021 395

यातायात व्यवस्था विभागले सवारी`चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीए`मसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।

निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले घिमिरेको नेतृत्वमा कार्यालय`हरूसँग छलफल गरी ट्रायल खोल्ने निर्णय गरेको थियो । विभागले साउन अन्तिम सातादेखि ट्रायल खोल्ने निर्णय गरी त्यसअनुसार यातायात कार्याल`यहरूलाई तयारी गर्न निर्देशन दिएको थियो ।

सीसी`एमसीले निर्णय गरेमा ट्रायल खोल्न सकिने विभागका महानिर्देशक घिमिरेले बताए । ‘निषेधा`ज्ञापछि सीसी`एमसीले विस्तारै आवश्यक क्षेत्र खुला`उँदै गएको छ,’ उनले भने, ‘विभागले ट्रायल खुलाउने तयारी गरेकोमा हाम्रो सिफारिश`पछि सीसीए`मसीले गर्ने निर्णयले नै ट्रायल खुल्छ खुल्दैन भन्न सकिन्छ ।’

विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गतेदेखि सवारीचालक अनुमतिपत्रका लागि परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्या`लयहरूले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए ।

निषे`धाज्ञाअघि नै परीक्षा ट्रायल`का लागि परेका आवे`दनमध्ये ४ लाखले परीक्षा दिन बाँकी छ । ट्रायलको हुने अन्योल भए|पछि आवे`दन अलपत्र परेका छन् ।

अन्य क्षेत्र विस्तारै सा|मान्य बन्दै गएका`ले ट्रायल पनि खोल्ने तयारी विभागले गरेको होे । यातायात व्यवस्था विभाग`ले सवारी`चालक अनुमति`पत्र (लाइसेन्स)को ट्रायल खुला`उन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सि`फारिश गर्ने भएको छ ।

मंगलवार सीसी`एमसीमा ट्रायल खुला`उन सि`फारिश गर्न लागिएको विभागका महा`निर्देशक नवराज घिमिरेले बताए । यो समा`चार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्