Thursday, December 7

यी व्यक्तिले बोके एकैचोटी यति धेरै बोरा, तौल ६ सय केजी (भाईरल भिडियो सहित)

August 24, 2021 2827

सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा हरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मा`र्फत नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।

यहाँ देखाईको भिडियोमा आबस्यकता भन्दा बढी भार बोकेको छ । यो साच्चिनै एउटा साधारण मान्छेले यति ठुलो भार बोक्न सक्छ होला त।

हेर्दा पनि अचम्म लाग्छ ।यो भिडियो हेर्दा चाइना को जस्तो छ ।एउटा मान्छेले यति धेरै यो बोरा बोकी रहेछ ।यो भिडियोमा ७ करोड ७० लाख भ्युज आएको छ ।

१० लाख लाइक ३ हजार कमेन्ट आएको छ ।कम्तीमा पनि यो मान्छेले ५६० केजी को भार बोकेको छ । यो कुनै नर्मल मान्छेले बोक्न सक्दैन ।

भिडियो हेरौ….

प्रतिकृया दिनुहोस्