Wednesday, November 29

१३ वर्षको सानै उमेरमा पिता बनेका यी बालकको यस्तो छ घत-लाग्दो कहानी …

August 18, 2021 9559

१३ वर्षको उमेरमा आमा बनेका केही घ`टना सार्वजनिक हुन्छन् । नेपालमै पनि यस्ता केही घट`ना यदाकता सार्व`जनिक भइरहेका हुन्छन् । तर, १३ वर्षको उमेरमै पिता बनेको घट`ना सायद विरलै होलान् ।

घटना बेलायतको हो । उनी २००९ मा १३ वर्षको उमेरमै पीता बनेको खबर सार्व`जनिक भएको थियो । यो खबरले सबैलाई अच`म्मित पारेको थियो । कति`पयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो । ती किशोरको नाम एल्फी हो । उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलो`पटक । उनको कहानी गज्जबको छ ।

जब उनी १२ वर्षका थिए, एकजना १५ वर्षीया किशोरी`सँग उनको प्रेम बस्यो । उनीहरु`बीच सम्ब`न्ध भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।

आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसि`रहेको एल्फीको तस्वीर साँच्चीकै भाइ`रल बन्यो । तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शान`दार अनुभव भएको बताएका थिए ।

तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमि`काले उनलाई धोका दिइन् र छोरी सँगै लिएर अर्कै`सँग हिडिन् । ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् ।

१३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भ`वती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए । प्रेमिका`ले बच्चा नजन्माउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मे`वारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए ।

तर, प्रेमिका छोरीलाई लिएर पोइल गएपछि एल्फी गहिरो पी`डामा परे । त्यसपछि नराम्ररी बिग्रेका थिए । मा`दक पदार्थ लगायत सेव`न गर्न थाले । उनलाई प्रह`रीले पक्रा`उ गरेको थियो । सोही कारण उनी जेल जीवन बिताउन बाध्य बनेका थिए ।

प्रतिकृया दिनुहोस्