Saturday, October 16

अमेरिकी विमानको चक्कामा लु’केर भाग्न खोज्ने अफगानी नागरिक आकाश`बाटै खसे (भिडिओ सहित)

August 18, 2021 1069

अफ`गानिस्तान ता’लिबानको क’ब्जामा पुगेपछि देश छा’ड्नका लागि मानिसहरु आफ्नो ज्यानै जो’खिममा राख्न थालेका छन् ।सोमबार आकाशमा उ’डिरहेको विमानबाट खसेर ३ जनाको मृ’त्यु भएको भारतीय सञ्चार`माध्यमले जनाएको छ ।

सै’न्य जहाजको च’क्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।पछिल्लो केही दिनमा ता’लिबानले आफ्नो क’ब्जा बढाएसँगै अफ`गानिस्तानबाट बाहिरिने र सरकारप्रति आ’क्रो’शित हुनेको संख्या बढेको छ । उनी केही दिनदेखि हामिद का’रजाइ विमानस्थलमा छन् ।

‘भीआईपीलाई सबैभन्दा पहिला बाहिर उड्नलाई अनुमति दिइएको छ । उनीहरुले दिएको मोटो रकमको कारण व्याव`सायिक उडान र निजी उडानले उनीहरु`लाई प्राथमिकता दिँदै आएका छन्’ । धेरैजसो मानिस खाडी मुलुकतर्फ उडेका छन् ।सामाजिक सञ्जालमा शेयर गरिएको अर्को भिडियोमा मानिस`हरु विमानमा चढ्नको लागि तँ’छा’ड’म’छा’ड गरिरहेको देखिन्छ ।

भिडियो`मा एक पछि अर्को गर्दै तीन जना क्रमश जमिनमा खसेको देख्न सकिन्छ। स्थानीका अनुसार उड्ने तयारीमा रहेको हवाई`जहाजको टायरको बीचमा केही मानिस उ’भिएका थिए। का’बुल विमान`स्थलबाट हवाई जहाजले उडान भर्न आकाशतिर अगाडी बढ्दै गर्दा मानिसहरु एक पछि अर्को गर्दै जमिनमा ख’से।

सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरिएको भिडियोमा ठूलो संख्यामा मानिसहरु विमानस्थलमा भेला भएको देख्न सकिन्छ । मानिसहरु विमानतर्फ दौडिरहेको देखिन्छ । यहाँ न कुनै नियम छ न कुनै कार्यान्वयन गराउने नि’काय देखिन्छ, केवल मानिस`हरु मात्र एकोहोरो दौ’डिरहेका छन् ।

यतिमात्र होइन, मानिसहरु उ’ड्न लागेको विमानमा पनि झु’ण्डि’रहेका छन् । त्यस्तै उड्नको लागि रनवेमा गु’डिरहेको विमानलाई पनि मानिसहरुले घे’रिरहेका छन् ।‘भिसा वा पासपोर्ट छैन भने कसैले पनि यो मुलुक छा’ड्न सक्दैनन्, अधिकांश अफ`गानीसँग यो छैन,

त्यसैले उनीहरु मुलुकबाहिर जान सक्दैनन्’, मा’सुद फा’उन्डेसनका वरिष्ठ सल्लाहकार कमल आलमले सञ्चार संस्था सी’एनबीसीसँगको कुराकानीमा भनेका छन् । उनी पनि अहिले अफगानिस्तानमा फसेका छन् । सोमबार उनको विमानको उडान पनि र’द्द भयो ।

अफगानिस्तानमा तालिबानले क’ब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भी’ड देखिएको छ । हाल विमानस्थल अमेरिकी सै’निकको नियन्त्रणमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गो’ली’बा’री’मा मृ’त्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।
यहाँ तल थिचेर भिडि’यो हेर्नु`होस…

प्रतिकृया दिनुहोस्