एजेन्सी । अहिले सबैभन्दा बढी डाउनलोड हुने एपमा टिकटक पुगेको छ । खासगरी युवामा बढी लोक’प्रिय टिकटकले आफ्नो फिचरमा धेरै परि’वर्तन ल्याएको छ।
। सामा’जिक सञ्जालको अत्या’धिक प्रयो’गका कारण किशोर किशोरी बढी प्रभावित भएको र त्यसले नका’रात्मक असर गरेको गुनासो आइ’रहेका बेला किशो’रावस्ता’काह’रुको लागि लक्षित केही फिचर टिकटकले परिवर्तन गरेको हो ।
एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोग’कर्ताले रातको ९ बजे`पछि अर्को बिहानसम्म टिक`टकमा पुस नोटि’फिकेसन प्राप्त गर्ने छैनन् । जसका कारण अबेर राती सम्म टिकटक चलाएर बस्ने किशारावस्ता’काहरुले अब टिकटक चलाउन पाउने छैनन् ।
त्यस्तै १६ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले रातको १० बजेदेखि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफि’केसन प्राप्त गर्नेछैनन् । यसले किशोराव’स्थाका प्रयोगक’र्तालाई रातको समयमा पनि टिकटकमा झुण्डिरहनबाट रोक्ने टिक’टकले अपेक्षा गरेको छ ।
सामाजिक सञ्जालमा धेरै भुल्ने किशोराव’स्ताकाहरुको अध्ययन, आराम तथा निद्रामा असर गरिरहेको तर्फ ध्यान केन्द्रित गर्दै टिक`टकले यस्तो फिचर ल्याउन लागेको हो । साथै टिक`टकले आफ्नो डिफल्ट सेटिङमा पनि परिवर्तन गरेको छ।
। जस अनुसार १६ र १७ वर्षका प्रयोग’कर्ताका लागि डाइ’रेक्ट मेसेज फिचर डिफल्ट रुपमा निस्क्रिय बनाइरहेको हुन्छ । यदि सो उमेर समूहका प्रयोग’कर्ताले डाइरेक्ट मेसेज फिचर पनि चलाउन चाहेमा आफैले उक्त फिचर अन गर्नुपर्दछ ।
यसअघि १६ वर्ष’सम्मका प्रयोग’कर्ताका लागि भने डाइरेक्ट मेसेज फिचर टिकटकले निस्क्रिय बनाइसकेको छ । अब १६ र १७ वर्षका प्रयोग’कर्ताले पनि डिएम चलाउन चाहेमा आफैंले अर्को शेयरिङ अप्सनमा स्वीच गर्नुपर्दछ ।
कम उमेरका प्रयोगक’र्ताहरुमा सका’रात्मक डिजिटल व्यव’हारको विकास गर्न चाहेको टिकटकले जनाएको छ । अब १६ वर्षभन्दा मुनिका प्रयोग’कर्ताले टिक’टकमा भिडियो पोस्ट गर्न लाग्दा उनीह’रुको भिडियो कस कसलाई देखाउने भन्ने कुरा`को छनोट गर्नुपर्ने हुन्छ । त्यसमा आफ्ना फलोअर्स, केवल साथीहरु मात्र तथा आफैंले मात्र भन्ने विकल्प हुन्छ
प्रतिकृया दिनुहोस्