प्रेम र युद्ध’मा सबै कुरा जायज हुन्छ भनिन्छ । अफ्रि’की मुलुक सेनेग’लमा यसलाई चरि’तार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमि’काको कपडा लगाएर परीक्षा दिन पुगेको घटना सार्व’जनिक भएको छ ।
प्रेमि’काले राम्ररी नपढेको भएर परी’क्षामा फेल हुने आशंका गरेपछि प्रेमी महि’लाको लुगा लगाएर जाँच दिन पुगेका थिए । तीन दिनसम्म त सुपरीवे’क्षक’हरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्रा’उ परे ।
ग्यासटन बर्जर विश्व’विद्या’लयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए ।
म्बौपकी प्रेमिका गंगू डियो’मलाई परीक्षा फेल हुने ड र भएपछि म्बौपले योजना बनाए । प्रेमि’काको कपडा लगाएर उनी जाँच दिन गए । तीन दिन कसैले थाहा पाएन ।
चौथो दिन एक सुपरीवे’क्षकलाई शंका लाग्यो । अनि उनलाई प्रहरी’समक्ष बुझाइयो । प्रेमी तथा प्रेमिका’विरुद्ध ठगीको मु`द्दा दर्ता गरिएको छ । उनीहरू दोषी ठह’रिएमा पाँच वर्षका लागि कुनै पनि परी’क्षामा भाग लिन पाउने छैनन् । उनीहरू’लाई अधि’कतम पाँच वर्षको सजा’य पनि हुन सक्छ ।
प्रतिकृया दिनुहोस्