Wednesday, November 29

यी ४ बालबालिका’हरुले गरे यस्तो ध’न्दा, प्रहरी पनि परे तिन छक्क !

August 23, 2021 2007

’गूऔ’षध ब्रा’उनसु’गर सहित झापा’को बिर्ता’मोडबाट गत सोमवार दिउँसो दुई जना युवा स’मातिएका छन् । पक्रा`उ पर्नेमा हल्दिबारी गाउँपा’लिका–१ का २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपा’लिका–१० का २४ वर्षीय समिर राई छन् ।

शंका लागेर चेक’जाँच गर्दा उनीह’रुका साथमा १२ ग्राम ब्रा’उनसु’गर भेटिएको जिल्ला प्र’हरी कार्यालय झापाले जना’एको छ ।

झापा प्र’हरीका प्रवक्ता डीए’सपी राकेश थापाले काँकड’भिट्टा र अनारम’नीबाट खटि’एको संयुक्त प्रहरी टोलीले मे.८ प ७३९२ नम्वरको मोटर’साइकलमा सवार उनीहरुका साथबाट उक्त ला’गू’औ’ष’ध ब’रा’मद गरेको बताए ।

अर्काे समाचार , बाल’बालिका’लाई रु पाँच हजार सहयोग

गण्डकी प्रदेश सरकारले कोरोना भाइर’सका कारण अभि’भावक गुमा’एका बालबालि’कालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ ।

सरकारले १८ वर्षभन्दा कम उमेरका बाल’बालिका’लाई एक वर्षका लागि प्रति’व्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसो’बास गर्ने र कोरो’नाबाट मृत्यु ‘भएका नागरि’कका सन्ततिले रकम प्राप्त गर्नेछन् ।

वार्षिक नीति तथा कार्य’क्रममा उल्लेख भएब’मोजिम राहत वितर’णका लागि शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रा’लयले कार्य’क्रम कार्या’न्वयन प्रक्रिया सुरुआत गरिएको जनाएको छ ।

कार्य’क्रम कार्यान्व’यनका लागि प्रदेशका ८५ वटै स्थानीय तहलाई त्यस्ता बाल’बालिकाको तथ्याङ्क सङ्कलन गरेर पठाउनका लागि आग्रह गरिएको मन्त्राल’यका शिक्षा महा’शाखा प्रमुख तोय’नाथ लम्सालले बताउनु’भयो ।

उहाँले भन्नुभयो, “बजेट तथा नीति कार्यक्र’ममा कोभिड सङ्क्र’मणका कारण बाबु वा आमा गुमाए’कालाई नगद राहत प्रदान गर्ने व्यवस्था भएब’मोजिम सोको कार्या’न्वयनका लागि पीडित बाल’बालि’काको विवरण पठाउन गण्डकी प्रदेशका सबै स्थानीय तहलाई परि’पत्र गरेका छौँ ।

विवरण प्राप्त भएपछि सोको अध्ययन गरेर वास्तविक ला’भग्रा’हीलाई राहत रकम दिन्छौँ ।”

सहयोग रकम प्राप्त गर्नका लागि कोभि’डका कारण मृ त्यु भएका अभि’भाव’कको पिसि’आर रि’पोर्ट, स्वास्थ्य संस्था वा अस्प’तालमा मृत्यु भएको भए सो खुल्ने काग”जात, वडाको सि’फारिस’
विद्या’लयमा अध्ययन गर्नेको हकमा विद्या’लयको सिफा’रिस तथा हाल संरक्ष’कत्वको विवरण आव’श्यक पर्ने मन्त्रा’लयले जनाएको छ ।

यसका लागि हाल रु ३० लाख बजेट अख्ति’यारी प्राप्त भएको र प्राप्त विवर’णका आधा’रमा आ’वश्यक बजेट व्यवस्था हुने महा’शाखा प्रमुख लम्सालले जानकारी दिनुभयो ।

मन्त्राल’यले राहत रकम वितर’णका सम्बन्धमा कार्य’विधि बनाउन लागेको छ । वर्षमा एकै’पटक वितरण नगरिकन चरण’वद्धरूपमा सम्बन्धित व्यक्ति”लाई रकम प्रदान गरिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्