एजेन्सी– १३ वर्षको उमेरमा आमा बनेका केही घ’टना सार्व’जनिक हुन्छन् । नेपा’लमै पनि यस्ता केही घ’टना यदाकता सार्व’जनिक भइ’रहेका हुन्छन् । तर, १३ वर्षको उ’मेरमै पिता बनेको घ’टना सायद विरलै होलान् ।
घ’टना बेला’यतको हो । उनी २००९ मा १३ वर्षको उमेरमै पीता बनेको खबर सार्व’जनिक भएको थियो । यो खबरले सबैलाई अचम्मित पारेको थियो । कति’पयले त यो खबर पत्याउनै सकेनन् ।
तर यो वास्तवि’क घ’टना थियो । ती कि’शोरको नाम एल्फी हो । उनको बारेमा समा’चार द सन पत्रि’काले छापेको थियो पहि’लोपटक । उनको कहानी गज्ज’बको छ ।
जब उनी १२ वर्षका थिए, एकजना १५ वर्षीया किशो’रीसँग उनको प्रेम बस्यो । उनी’हरु’बीच सम्बन्ध भयो र ती प्रेमिका गर्भ’वती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमि’काले बच्चा जन्माइन् ।
आफ्नी प्रेमि’काले जन्मा’एकी आफ्नी छोरी काखमा राखेर बसि’रहेको’ एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए ।
तर वि’डम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमि’काले उनलाई धोका दिइन् र छोरी सँगै लिएर अर्कै’सँग हिडिन् । ती भूपू प्रे’मिकाले अरु कसै’सँग बिहे गरिन् ।
१३ वर्षको उ’मेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका ग’र्भवती भएको थाहा पाए’सँगै एल्फी निकै जिम्मे’वार बनेका थिए ।
प्रेमि’काले बच्चा नजन्मा’उने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मे’वारी आफूले लिने भन्दै प्रेमि’काको पूरा ख्याल गरेका थिए ।
तर, प्रेमिका छोरी’लाई लिएर पोइल गएपछि एल्फी गहिरो पी’डामा परे । त्यसपछि नराम्ररी बि’ग्रेका थिए । मा’दक प’दार्थ ल’गायत से’वन गर्न थाले । उनलाई प्र’हरीले प’क्राउ गरेको थियो । सोही कारण उनी जेल जीवन बि’ताउन बाध्य बनेका थिए।
प्रतिकृया दिनुहोस्