अहिले सामा`जिक सञ्जालमा एउटा भिडि`यो सार्व`जनिक भएको छ जसमा महिलाहरुलाई बाटोमा मूल्य बढा`बढमा बेचिएको छ । भिडियोमा देखिएका पुरुषको भाषा र महिला तथा पुरुषले लगाएको भेषले त्यो कुनै मुस्लिम देशको सडक रहे`को स्पष्ट हुन्छ ।
केही पुरुषले बुर्काले छोपिएका किशोरी`हरुको मूल्य बढा`बढ गरेको देखिन्छ । सडक छेउको सार्व`जनिक स्थानमा मूल्य बढा`बढ गर्दै भाउ मिलेपछि किशोरी`हरुलाई प`शु बेचेझैँ किन्ने पुरुषको जिम्मा लगाएको भिडियो`मा सजिलै देख्न सकिन्छ ।
बुर्का`भित्र १५ वर्षदेखि १८ वर्षसम्मका किशोरी रहेका छन् । दला`लले उनीहरुको मूल्य तोकि`रहँदा १८ वर्ष उमेरकी किशोरी`लाई एक जना पुरुषले ५० डलरमा किनेर लगेको देखिन्छ ।
त्यसैगरी अर्का पुरुषले तिनी`भन्दा सानो उमेरकी किशोरी|लाई तीन सय डलरमा किनेर सँगै लगेको कारुणि|क दृश्य भिडियोमा देख्न सकिन्छ ।
भिडियो`मा हेर्दा किशोरी`हरु हाँसीखुशीले त्यहाँ बिक्रीमा बसेको लाग्दैन । उनीहरुलाई पशु तथा चौपायालाई झैँ घाँ’टीमा डो’री बाँ’धेर भु’ईंमा राखिएको छ । त्यसपछि उनीहरु`लाई धेरै मूल्यमा स्वीका|रेका पुरुष`लाई तानेर जिम्मा लगाइ`एको दृश्यले सबैको मन छि’याछि’या बनाउँछ ।
प्रतिकृया दिनुहोस्