Monday, October 2

रोल्पामा ब:म विस्फो’ट, ४ बालबालिकाको मृ’त्यु

April 30, 2020 2394

रोल्पामा ब,म विस्फो’टमा परेर चार बालबालिकाको मृ त्यु भएको छ। त्रिवेणी गाउँपालिका-७ गैरीगाउँका चार बालबालिकाको बिहीबार साँझ मृ त्यु भएको हो । मृ:त्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन्।

गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फो’टमा परेर मृ’त्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घट`नास्थलमै मृ`त्यु भएको हो। विस्फो`टको ठूलो आवाज आएपछि गाउँले घट`नास्थल पुगेका थिए। युद्धका’लमा रहेको ब`म विस्फो`ट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

शव घट`नास्थलमै छन्। चारै जनाको मृ`त्यु भएकाले विस्फो`टको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन्। ब`म भेटाएर खेलाउदा विस्फो`ट भएको हो कि भन्ने आशंका गरिएको छ। ब म विस्फो’ट भएको घट’नास्थल नजिकै अर्को एक थान ब’मसमेत फेला पारेको छ।

मृ त्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ। जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घट’नास्थल पुगेर अहिले घट|नास्थल सिल गरिसकेको छ ।  विस्फो`ट नभएको ब`म समेत रहेकाले श`व उठाउन सकिएको छैन्। रातभर प्रहरीले श`वको सुरक्षा दिने भएको छ।

नेपाली सेनाको डिस्पोज`ल टोली शुक्रबार घट`नास्थल जाने छ। नपड्किएको ब`म डिस्पो`ज गरेर मात्र श`व उठाइने प्रहरीले जनाएको छ। गाउँको नजिकै विस्फो`टको घ`टना भएको हो। तत्कालीन विद्रो`ही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्ध`ताका दुम्ला जंगलमा भि`डन्तसमेत भएको थियो।

युद्धकै समयमा छाडिएको बेवारिसे ब`म विस्फो`ट भएको आशंका गरिएको छ। ब`म उनीहरुले कुल्चिएर पुड्कि`एको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ। एकै गाउँका बालबालिकाको मृ`त्यु भएपछि उनका अभिभावक र आफन्तमा शो`कमा डुबेका छन्। – यो खबर अन्नपूर्ण पोस्टमा खेम बहादुर बुढाले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्