Saturday, October 16

‘नेपाल आइडल’का निर्णायक परिवर्तन, किन बाहिरिए इन्दिरा जोशी लगायतका जज ?

August 21, 2021 547

चर्चित टेलि`भिजन रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्।फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइ`डलले चौथो सिजनका लागि निर्णायक परिव`र्तन गरेको हो।

नयाँ निर्णा`यकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्। निर्णायकमा चुनिए`पछि वरिष्ठ संगीत|कार एवम् गायक शम्भूजित बाँस्कोटाले नेपाल आइ`डलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए।

उनले नेपाल आइडल परि`वारको सदस्य हुन पाएकोमा खुसी व्यक्त गरे। गायक पोख|रेल र गायिका मोक्तानले पनि नेपाल आइडल`सँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताइन्।

उनले भनिन्, ‘नेपाल आइ`डलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका ज`जहरूले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरि`दिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाउँदा खुसी छु।’

ढिलै भए पनि नेपाल आइ`डलमा जोडिन पाउँदा धेरै खुसी लागेको कला`कारहरूले बताएका छन्। नेपाल आइ`डल सिजन ४ मा तीन जना निर्णायक`सहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन्। – सेतोपाटी

प्रतिकृया दिनुहोस्