Wednesday, November 29

प्रियंका चोपडाको पिताको अन्त्येष्टिमा लगाएको लुगाका कारण दीपिकालाई पर्यो आपत्

August 21, 2021 13591

बलिउड अभिनेत्री दीपिकापा दुकोण फिल्मका साथै सामा`जिक कार्यमा रमाउने अभिनेत्रीमध्ये एक हुन् । बेला—बेलामा सामाजिक सेवा तथा विभिन्न अभि`यानमा सक्रिय भइरहने दीपिकाले हालै सामा|जिक कार्यका निम्ति आफ्ना प्रयोग भएका कपडा लिलामीमा राखेकी छिन् ।

लिभ लभ लाफ फाउन्डेसन`लाई सहयोग गर्ने उद्देश्यले कपडा लिला`मीमा राखेकी दीपिकाको सामा`जिक कार्यको सर्वत्र चर्चा भएपनि केही सामाजिक सञ्जाल प्रयोग|कर्ता तथा फ्यानले भने उनले लिलामीमा राखेको दुई कपडा`माथि प्रश्न उठाएका छन् ।

लिलामीमा राखिएको एक कपडा दीपिकाले सन् २०१३ मा अभिनेत्री स्व। जिया खानको श्रद्धा`ञ्जलि सभा र एक कपडा भने अभि`नेत्री प्रियंका चोपडाको पिताको अन्तिम संस्कारमा लगा`एको दाबी गरेकी छन् ।

एक फ्यानले प्रियंकाले ती समयमा आएका समा`चारमा उक्त लुगा लगाएको स्क्रिन सट र लिलामीमा राखिएको त्यही लुगाको स्क्रिन सट खिचेर लेखेकी छिन्—‘म यो कुराले हैरान भएकी छु कि मेरो फेभरेट अभिनेत्री दीपिका पादु`कोणले सन् २०१३ मा अलग अलग श्रद्धाञ्जलि समारोहमा लगाएको साधारण कपडा पनि लिला`मीमा राखेकी छिन् ।

’नेपाल समचार`पत्रमा खबर छ । त्यस्तै अन्य ट्विटर प्रयोग`कर्ताले पनि सामाजिक कार्यका नाममा १०र१५ वर्ष पुरानो साधारण कपडा डिजाइनर कपडा जस्तो गरी लिलामीमा राख्नु भन्दा जरुरत परेका मानिस`लाई दान दिन सुझाव दिएका छन् ।

प्रियंकाले तीमध्ये एक कपडाको लिलामी मूल्य ४ हजार तीन सय सोह्र र अर्कोे कपडाको मूल्य बाह्र सय अठहत्तर रुपियाँ मात्र राखेकी छिन् ।

प्रतिकृया दिनुहोस्