Saturday, October 16

हाँस्य कलाकार शम्भुराज थापाको दुःखद निध`न

August 21, 2021 4441

वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को नि`धन भएको छ ।शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको नि`धन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना सक्र|मित भएपछि थापा`लाई दुई साताअघि पाटन अस्प`ताल भर्ना गरिएको थियो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए ।

थापाको निधनमा कलाकार हरुले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । थापालाई श्रदान्जली व्यक्त गर्दै उनको नि`धन ले नेपाली हास्य जगतमा अपूरणीय क्ष`ति भएको बताएका छन् ।

निर्देशक प्रदीप भट्टराई थापालाई श्र`द्धाञ्जलि दिँदै फेसबुकमा लेख्छन् : काठमान्डौ आएर मैले सबैभन्दा बढी संगत गरेको मेरो प्यारो दाइ शम्भु थापाले आज यो धर्ती छोड्नुभयो । दुख सुखमा साथ दिने मान्छेले छोडेर जादा एकदमै एक्लो महसुस गरिरहेकोछु हजुरको सबैभन्दा सुन्दर अनि सुखद लोकमा बास होस

प्रतिकृया दिनुहोस्