Wednesday, November 29

खाजा खाएको भिडियो खिचेर “काण्ड” भन्दै युट्यूबमा हाल्ने ३ जना युट्युबर पक्रा’उ

August 21, 2021 3147

झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गो’पनियता भं’ग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रह’रीले प’क्राउ गरेको छ ।

च’रित्र ह’त्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई पक्रा’उ गरिएको जनाइएको छ । पक्रा’उ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।

पि’डीत प’क्षले घट’नामा सं’लग्न युट्यु|बर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जना’विरुद्ध (बिहिबार) जा’हेरी दिएका थिए ।

प्रह’रीले जाहे’री द’र्ता गरे लगतै युट्युबर घिमिरे, भट्टराई र कार्कीलाई प’क्राउ गरेको इलाका प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आर्चायले जानकारी दिए ।

प’क्राउ परेकामाथि अ’भद्र व्यवहा`र सम्बन्धी कसू’रमा अ’नुसन्धान अगाडि बढाएको प्र’हरीले जनाएको छ । साथै सो घट’नामा सं’लग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खो’जी भइरहेको पनि प्रह’रीले जनाएको छ । – न्यु’ज 24 नेपा’लबाट ।

प्रतिकृया दिनुहोस्