Saturday, October 16

सम्भुराज

August 21, 2021 705

सम्भुराज थापाको पशुपतिमा अन्ति`म बिदाइ: रोकि`एन बल्छी देखि म्याकुरीको आँ’सु -हेर्नुहोस (भिडियो सहित )

काठमाडौं । चर्चित हाँस्यकला`कार शम्भुराज थापाको ‘बखते’ को नि’धन भएको छ। हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को को’रोना भाइरसको संक्र`मणबाट मृ’त्यु भएको हो ।

एक महिना अगाडि को’रोना भाइर|सको संक्र`मण पोजिटिभ देखिएका थापालाई पाटन अस्प`तालमा भर्ना गरेर नियमित उपचा`र भइरहेको थियो ।६४ वर्षीय थापाको उप`चारकै क्रममा शनिबार बिहान ४:४० बजे नि’धन भएको हो ।कलाकार एवम् निर्देशक मरि`चमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको नि’धन भएको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्