Wednesday, November 29

सम्भुराज थापा “बखते’को पशुपतिमा अन्तिम बिदाइ: रोकिएन बल्छी देखि म्याकुरीको आँ’सु (भिडियो )

August 21, 2021 9702

सम्भुराज थापाको पशुपतिमा अन्ति`म बिदाइ: रोकि`एन बल्छी देखि म्याकुरीको आँ’सु -हेर्नुहोस (भिडियो सहित )

चर्चित हाँस्यकला`कार शम्भुराज थापाको ‘बखते’ को नि’धन भएको छ। हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को को’रोना भाइरसको संक्र`मणबाट मृ’त्यु भएको हो ।

अन्त्येष्टिमा पुगेका पवन

एक महिना अगाडि को’रोना भाइर|सको संक्र`मण पोजिटिभ देखिएका थापालाई पाटन अस्प`तालमा भर्ना गरेर नियमित उपचा`र भइरहेको थियो ।६४ वर्षीय थापाको उप`चारकै क्रममा शनिबार बिहान ४:४० बजे नि’धन भएको हो ।कलाकार एवम् निर्देशक मरि`चमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको नि’धन भएको जानकारी दिएका छन्।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइ`लोमा’ बखते काका र ‘गोलमाल’मा खुइ`लीको बाको भूमिकामा देखिँदै आए`का थिए । थापाले हास्य टेलिश्रृंखलाहरू- हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए ।

उनीको श्री|मती, एक छोरा र एक छोरी छन्। थापाको आजै पशु`पति आ’र्यघा’टमा अन्तिम सं’स्कार गरिने परिवारले जनाएको छ। उनकाे नि’धनप्रति कलाकारहरूले सामा`जिक सञ्जालमा श्र’द्धाञ्जली दिइरहेका छन् ।उनको परिवारमा सवै को’रोना सं|क्रमित छन्। बखतेले हल्का रमाइलो ८० औ भागमा को’रोना संक्रमितको अभि`नय समेत गरेका थिए ।

थापाको श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । उनको
शनिबार नै पशुपतिस्थित आर्यघाट`मा अन्त्ये ष्टि गरिएको छ । अन्ते`ष्टीमा पुगेका कलाकार मरिचमान श्रेष्ठ बल्छीधुव्रे लगायत धेरै कलाकारको उपस्थिति रहेको थियो । कलाकारहरुले असल कलाकार गुमाएको बताएका छन्।

अनलाइन टि भि नेपाल`ले पशुपति पुगेर बना`एको भिडियो रिपोर्ट ः

प्रतिकृया दिनुहोस्