Saturday, October 16

आफ्ना बाबु ऋषि कपुरको रुँ’दै गरे रणवीरले अन्तिम बिदाइ (हेर्नुहोस् भिडियो)

May 1, 2020 4714

चर्चित अभिनेता इरफान खानलाई गु’माएकाे २४ घण्टमै बलिउडले दिग्गज अभिनेता ऋषि कपूरलाई पनि गु’माएकाे छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना गरि’एका दिग्गज अभिनेता कपूरले नि’धन भएकाे छ ।

ऋषि दुई हप्तादेखि अस्पतालमा उपचाररत रहेको र आई:सीयूमा भर्ना गरिएको खबर बुधबार साँझ फैलिएको थियो ।बुधबारमात्रै कपुर अस्पतालमा भर्ना भएकाे खबर बाहिरिए’काे थियाे तर केही घण्टामै उनकाे नि’धन भएकाे खबर आएको हाे ।

अमेरिकामा भन्डै एक वर्ष क्या’न्सरको उपचार गरे’पछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि घर फर्किएँ’ भन्दै ट्वीट गरेका थिए । गत फेब्रुअरीमा पनि उनी दुई पटक अस्पताल भ’र्ना भएका थिए ।

सुरुमा दिल्ली जाँदा उनलाई ‘इन्फेक्‍सन’ले सताएको थियो भने मुम्बई फर्किएपछि ज्वरो आएको थियो ।ऋषि कपूरले न्यू यॉर्कबाट फर्किएपछि २०१२ रिलिज भएकाे फ्रेन्च फिल्म ‘द बॉडी’ नामबाट हिंदी फिल्ममा काम गरेका थिए ।

त्यस्तै इमरान हाशमी र शोभिता धुलिपालाकाे मुख्य अभिनयमा बनेकाे फिल्ममा पनि काम गरेका थिए । कपुरले अन्तः ६७ बर्षकाे अमेरमा संसार छाे’ड्नु पर्याे । यहाँ थिचेर भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्