Wednesday, November 29

“बखते”को अन्तिम बिदाइमा सबैको रुवाबासि , कलाकार पुगे पशुपतिमा (हे`र्नुस् भिडियो )

August 21, 2021 2085

बखते दाइ तपाईं मृ त्युको यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मुटु पोलिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।

आफ्नै आमाको मृ त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको काज`किरियामा बस्नु भएको थियो एक्का`सि पापि कोरोनाको नजर कलाकार बखतेतिर लाग्यो ।

शरिरलाई निकै असहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्प`तालमा भर्ना गरियो ।कोरोनास`गको लडाइ ल`ड्दै थिए शम्भु दाइ ।लड्दै गर्दा उनमा निमो`निया देखा पर्यो र फोक्सो पुरै खरा`ब भैसकेछ ।यस्तो भए पश्चात् डाक्टर अहोरात्र खटिरहे शम्भु दाईलाई बचा`उनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।

मृ`त आत्माको चिर शान्ति सहित शोकाकुल परिवारमा गहिरो सहानुभूति ।भगवानले धैर्यधारण गर्ने शक्ति प्रधान गरून् ।हार्दिक श्र`द्धाञ्जली ,बैगुन्ठमा बाँस होस् ।

कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गुमा`उदै गर्दा उहाको अन्तिम बिदाई गर्ने क्रममा बल्छि धुर्बेदेखि धेरै कलाकारहरु पशुपति क्षेत्रमा रु`दै गरेको अवस्थामा देखिए।शनिबार बिहानै ४:४० मा उहाको नि धन भएको थियो ।पछिल्लो १८ दिन यता उहाको अस्पता`लमा उप`चार भैरहेको थियो ।आजै दिउँसो २ बजे उहाको श वको अन्तेष्टि गरिएको हो ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्