Wednesday, November 29

बिहे भोजमा मा`सु नदिएको भन्दै झ`डप, १ को मृ त्यु ३ जना घा’इते

September 11, 2021 9994

कसैको वि’वाहमा जाँदा खाना मन परेन् भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउ’नुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।

तर भा’रतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मासुसँग लिट्टी नदिएको आ’रोपमा बिहारको गोपा’लगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको न’रकटियामा ल’डाँई भएको छ ।

उक्त ल’डाँईमा एक जनाको मृत्यु पनि भयो । घ’टनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छि’मेकमा जन्ती आएको थियो । जन्तीमा कुखु’राको मासुसँग लिट्टी नदिएको भन्दै विवाद सुरु भयो ।

त्यहाँ विवाद एकदम उग्र भएको थियो । घट’नामा राजेन्द्र सिंहलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो ।

चारै’जनालाई उ’पचारको लागि गोपालगञ्ज सदर अस्प’तालको आप’तकालीन कक्षमा भर्ना गरिएको थियो ।

त्यहाँका डाक्टर’हरूले राजेन्द्र सिंहलाई मृ’ त घोषित गर्दिए । तीन जना गम्भीर घा’इतेहरुलाई अर्को अस्प’ताल पठाइयो ।

जा’नकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह गम्भीर घा’इते भएका छन् । शुरुमा उनीहरुलाई उ’पचारका लागि गोपालगञ्ज सदर अस्प’तालको आप’तकालीन कक्षमा भर्ना गरियोे ।

त्यहाँ चिकित्सकह’रूले प्रा’थमिक उप’चारपछि थप उ’पचारका लागि गोरखपुर रिफर गरेका छन् । त्यसपछि परिवारका सदस्यहरूले तीन जना घा’इतेलाई गोपालगञ्ज अस्पता’लबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन् ।एजेन्सी

प्रतिकृया दिनुहोस्