‘एसेक्सु`अल’ती व्यक्तिलाई भनिन्छ जो प्राकृतिक रुपले कुनै पनि व्यक्ति (महिला तथा पुरुष) सँग यौन आक`र्षण महसुस गर्दैनन् । यो एक किसिमको यौ`न चलन (सेक्सु`अल ओरि`एन्टेशन) हो ।
‘परिवार भन्दा पहिचान माथि’
सन्ध्या चाहादिनन् कि आफ्नो पहिचान परिवारको परम्प`रागत ढाँचामा हराएर जाओस् । उनलाई लाग्दैन एक खुसी परिवारको लागि पति–पत्नी र बच्चाको आ`वाश्यकता पर्छ । परिवारको लागि हरेक व्यक्तिको अलग परि`भाषा हुनसक्छ भन्छिन् उनी ।
सन्ध्या भन्छिन्, ‘२३–२४ वर्षको उमेरमा मलाई लाग्न थाल्यो की म केही फरक छु । त्यो बेला मेरो उमेरको केटी`हरुको ब्वाइफ्रेन्ड बन्न थालेका थिए । उनीहरु केटालाई डेट गरिरहेका थिए र सम्बन्ध राखि`रहेका थिए ।
तर मेरो भने त्यस्ते केही भएको थिएन ।’ ‘त्यस समय मलाई एउटा युवक खुब मन परेको थियो । मलाई उसको हात निक्कै राम्रो लाग्थ्यो । सँगै रहदा`रहँदै उसका आशाहरु बढ्न थाले र यो समान्य पनि थियो । तर जब कुरा से `क्सको नजिक पुग्यो मैले एकदम अस`हज महशुस गरे ।
मेरो शरीरले यी सब कुरा स्विकारनै गर्न नसक्ने महशुस गरे । मलाई से क्सको आवश्यकतै नभएको महशुस गरे ।’उनलाई से क्सलाई लिएर ड`र पनि थिएन र आफ्नो जिन्दगीमा से `क्स बिना कमी पनि महशुस गर्थिइन् ।
कसरी चिनिन् आफ्नो यौ निकता ?
उनी भन्छिन्, ‘म सम्बन्धमा रोमान्टिक झुकाव त राख्थे तर मलाई कसैप्रति पनि यौ न आकर्षण (सेक्सु`अल एट्रेक्शन) महशुस भएन । जुन युवक मेरो प्रेमी थियो, मलाई उसको हातमा समातेर हिड्न निकै मन पर्दथ्यो ।
उसलाई अंगालो मार्न, ऊसँग समय बिताउँन… मलाई निकै खुसी लाग्थ्यो । तर से क्सको समय मलाई निकै पी डा महसुुस हुन्थ्यो । मेरो शरीरले कुनै पनि प्रतिक्रिया दिदैन थियो ।’
सन्ध्याले यो कुराको अनुभव धेरै पटक गरिन् । हरेक पटक शारीरिक सम्बन्ध`सम्म पुगेपछि उनी पछाडी हट्ने गर्थिन् । जब उनले आफ्नो साथीलाई यी सबै कुरा सुनाइन् उनलाई डाक्टरकोमा जान सल्लाह दिइयो ।
यद्यपि, सन्ध्याले डाक्टरकोमा जानु अगाडी नै यो विषयमा पढ्न र बुझन सुरु गरिन् । यसको लागि उनले इन्टरनेट र यौ निकता (से क्सुअलिटी)बारे जानकारी दिने वेबसाइडको सहयोग दिइन् । उनी सामाजिक सञ्जालमार्फत् केही यौ निकता (से क्सुअलिटी)सँग सम्बिन्धित केही गु्रपमा जोडिइन् ।
सन्ध्या भन्छिन्, ‘सुरुमा मलाई लागेको थियो कि म कुनै गम्भि`र स`मस्यामा छु । आफुनो सम्बन्ध टुटनुलाई म आफै दोषी ठान्थे । जसरी मैले यौ`निकताका बारेमा पढ्न र बुझन थाले आफूले आफैलाई स्वीकार गर्न सुरु गरे । बिस्तारै मैले बुझन थाले, मलाई कुनै रो`ग छैन र म असामान्य मानिस पनि होइन ।
प्रतिकृया दिनुहोस्