Saturday, September 23

गायिका शर्मिला गुरुङको जन्मदिनमा कलाकारहरुको रुवाबासी, हेर्नु`होस् यो भाव|विह्वल भिडियो

August 22, 2021 3921

नेपाली लोक दोहोरी क्षेत्र`की धरोहर बरिष्ठ लोक गायिका शर्मिला गुरुङको जन्म दिनमा परिवारको रुवाबासी चलेको छ।शर्मिला गुरुङ संगै उनकी आमा रु`न थाले`पछि कलाका`रहरुको आँखामा समेत आँसु देखिएको थियो।लामो समय देखि लोक संगीतमा आफुलाई पहि`चान गराउदै यात्रा गरिरहेकी गायिका गुरुङ यो बेला पनि उतिकै चर्चामा छिन।

स्याङ्जामा जन्मि`एकी गुरुङ हाल राजधानीमै आफ्नै घर बनाएर बस्दै आएकी छिन भने उनले आफ्नी आमालाई पनि साथमा राखेकी छि`न।एक बहिनी र आमा गुरुङ संगै बस्छन।

आमा र बहिनीको माया पाएकी गुरुङ आज पनि आम नेपालीको मन मुटुमा छिन।हजा`रौ चर्चित भाका`हरुमा आवाज दिएकी गुरुङ जव आमा`को अगाडी गीत गाउन थालिन तव सबैलाई रुवाउँन पुगिन।

रेडियो नेपाल देखि लाइभ दोहो`री सम्म उनको उस्तै खोजि रहिरहयो।आज नया पुस्ताको हाबी देखिएको दोहोरी क्षेत्रमा शर्मिला गुरुङको भने उस्तै निरन्तरता भेट्न सकि`न्छ।उनि दैनिक स्टुडियो र लाइभ दोहोरीमा व्यस्त छिन।यता शर्मिला`को जन्म दिनलाई बिशेष बनाउन गायि`का शिला आले पुगेकी थिइन।

शिला आलेले शर्मिला गुरुङ`लाइ समेत थाह नदिएर उक्त जन्म दिन बिशेष बनाउन पुगेकी थिइन।रमईलो गर्ने योज`नाले उक्त जन्म दिन मनाउन पुगेकी शि`ला समेत आँखाभरि आँसु पार्दै बाहिर निस्किन।

जव सबैको मन चस`क्क भयो अनि शर्मिला गुरुङ`लाइ हामीले प्रश्न गरेउ ‘किन रुनु भयो’उहाको सरल उतर आयो ‘आमा रुन थाल्नु भयो मैले आँसु रोक्न नै सकि`न सरि भाइ….’। उहाले उक्त कुरा राखेर एकै छिन स्तप्त हुनु भयो।

गुरुङ गाउँमा सबैकी` प्यारी व्यक्ति पनि हुन्।उनि दोहोरी क्षेत्र|का सबै कलाकरको प्रिय गायिकामा चिरपरिचित छिन।सा`यद यसैको फल हुन सक्छ आज पनि उनको खोजि`ले सबै चकित देखिन्छन।

नया पुस्ताला`ई उनले गर्ने माया देखेर सबै लोभिए`को देखिन्छ।गुरुङको अहिले सम्म बिहे भएको छैन उनकी आमाले भने छिटो बिहे भएको हेर्ने चाहना गरेको बता`एकी छिन। हेरौ यो बिशेष कुराकानी कमल सरगम`को साथमा

प्रतिकृया दिनुहोस्