बिहेको विषयमा कुरा गर्दा केटा र केटीको उमेरको अन्तर`लाई महत्व दिइन्छ । सामान्य`तया केटाको उमेर केटीको भन्दा केही बढी भएको पाइन्छ ।
कहिले`काहीँ केटीको उमेर पनि थोरै बढी हुन सक्छ । तर, ४० वर्षको उमेर अन्तर भने सामान्यतया स्वी`कार गरिँदैन । भारतको मुरादा`बादको रामपुरमा भने २० वर्षका एक युवकले ६० वर्षकी महिलासँग बिहे गरेका छन् ।
रामपुरको सैद`नगरमा भएको यो विवाहका विषयमा त्यस क्षेत्रमा निकै चर्चा छ । युवक हरदोइका भएको बताइएको छ । भारतीय दैनिक अमर उजालाका अनुसार यी दुई मिस`कलको माध्यम`बाट एक अर्काको नजिक भएका थिए ।
दुई वर्ष पहिले यी युवकले आफ्नो मोवाइल`बाट कहीँ फोन गर्दै थिए यही क्रममा गल्ती`वश फोन अन्तै गयो । ६० वर्षकी ती महिलाले फोन उठाइन् त्यपछि दुवै`बीच फोनमा कुरा हुन थाल्यो ।
फोनमा कुरा बढ्दै जाँदा दुवै नजि`किँदै गए । महिलाले युवकलाई आफ्ना पतिको मृ त्यु भइसकेको बताएकी थिइन् । महिलाले आफूसँग करिब १२ विघा जमिन भएको बताउँदै बिहे पछि युवक आफू|सँगै बस्नुपर्ने बताइन् । युवक पनि यसको लागि तयार भए ।
युवक महिलाको गाउँ पुगे र दुवैले बिहे गरे । महिलाकी छोरी`ले आमाको बिहेबारे थाहा पाए`पछि माइती आएर यको विरोध गरिन् । विवाद पुलिस`सम्म पुनि पुग्यो जहाँ महिला र युवाले आफ्नो इच्छाअनुसार बिहे गरेको बताएपछि पुलिसले पनि कुनै कार`वाही गरेन ।
प्रतिकृया दिनुहोस्