August 23, 2021 2542
एक युवतीले एक घण्टामै १२ लाख रुपैयाँ कमाउँछिन् भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ तर, बास्तविकता यस्तै छ ।
यो तथ्य नेपालको भने होइन, अस्ट्रेलिया`मा बस्ने चेल्सी नामकी युवतीको कहानी हो ।उनले निरन्तरको क`डा परिश्रमका कारण स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिए`की छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमा`उँछिन् ।
समाचार माध्यमहरुका जनाइए`अनुसार, चेल्सी पहिला त कार्या`लयमा काम गर्थिन् तर त्यो काम बाट दिक्क बनेपछि उनले अनलाइन भिडियो गेमबाट पैसा कमा`उने दिमाग लगाइन् ।
सोही अनु`रुप उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउ`न थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् । चेल्सी`ले गेम खेल्दा मानिसहरू ला
इभ हेर्छन् ।
प्रतिकृया दिनुहोस्