Saturday, September 18

प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ ले २ सातामै पायो यति धेरै भ्युज (भिडियो सहित)

August 23, 2021 1912

प्रकाश सपुतको पछिल्लो सृजना ‘कुरा बुझ्न पर्च’ले सर्वाधिक सफ`लता पाएको छ । युटुवमा अप`लोड भएको दुई सातामा स`पुतको नयाँ गीतको भिडियो`लाई एक करोड भन्दा बढी पटक हेरिएको छ भने ट्रेन्डिङ`को पहिलो पंत्तीमा छ ।

ट्रेन्डिङ र भ्युजका हिसा`बमा कुरा बुझ्न पर्च ले नयाँ किर्तिमान कायम गरेको हो । शान्ति`श्री परियार र समिक्षा अधि`कारीको स्वर रहेको प्रकाश सपुतको कुरा बुझ्न पर्च`लाई सर्वा`धिक रुचाइएको छ ।

स्वतिस्मा खड्का र आँचल शर्मा`को जोडी हिट छ । गीत`का हरेक लाइ`नमा टिक`टक भिडियो बनेका छन् । गीतका शब्द प्रकाश आफैंले लेखेका हुन् भने भिडि`योको सोच र निर्देशन पनि उनकै हो ।

गीतमा कृष्ण विक ‘भान्जा’ सङ्गीत समा`योजन छ । नवराज उप्रेतीले खिचेको भिडि`ओ प्रबिन भट्टले सम्पादन गरेका हुन् । कोरियो`ग्राफी विवेक खड्का`को रहेको छ ।

प्रकाश सपुतका यस`अघि ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरी लै’, ‘फुटेका चुरा’, ‘मेरो देश’ लगायत गीत`हरु पनि सर्वा`धिक सफल छन् ।

प्रतिकृया दिनुहोस्