September 30, 2021 2754
हामी हरेक दिन विभिन्न किसिमका भिडियो हरु सामाजिक सञ्जाल मा देखिने गर्छन् । हरेक दिन रोचक घटना हरु घटिरहेका हुन्छन् । कतिपय घटना हरु त अतिनै भयानक पनि हुने गर्छन् ।
यस्तो घटनाका दृश्य संयोग ले कुनै कुनै मात्र क्यामेरामा रेकर्ड हुने गर्छन् । त्यी रेकर्ड भएका भिडियो हरी जब सामाजिक सञ्जालमा सार्बजनिक हुन्छन् तब तहल्का नै पिट्छन् ।
यहाँ त्यस्तै एउटा रोचक दृश्य समावेश गरिएको छ। व्यस्त सडकमा एउटा समान बोक्ने ट्रक को छेउ बाट मोटर साइकल कुदिरहेको हुन्छ । अचानक कुदिरहेको ट्रक बाइक भए तिर ढल्न पुग्छ ।
तर भाग्यबश कुनै ठूलो चो`ट लाग्दैन , यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । उक्त दृश्य सहित अन्य रोचक दृश्य समावेश गरी तयार पारिएको उक्त भिडियो हेरौं…
प्रतिकृया दिनुहोस्