Saturday, October 16

टिकटक स्टार स्मारिकाको डिभो`र्सपछि लाइभमा आएर पूर्वपति विवेकले यस्तो भने

August 24, 2021 3147

चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकट`कमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् ।

स्मारिकाका श्री`मान विवेक अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभो`र्सको कारण भने उनले खुलाएका छैनन् । ‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौं ।’

आ–आफ्नै हिसाब`ले करिअर अगाडि बढाउने भनेर आफुहरु छुट्टिएको र एक अर्कालाई अहिले पनि सम्मान गर्ने उनले बताए । सेलिब्रिटी भइसकेपछि श्रीमान`लाई छोडेको आरो€प आए`पछि उनले यस्तो आरोप नलगाउन उनले आग्रह गरेका छन् ।

‘नाम र पैसा कमाए`पछि श्रीमानलाई छोडिस भन्ने जुन आरो`प लगा`इएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरो`प लगाउन बन्द गरि`दिनुहोला विवेकले भने ।झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्ष|अघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो ।

नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराए`पछि परिवारको सहम`तिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो ।मलगा`यत मेरो परि|वारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन ।

डिभो`र्सको चर्चा`सँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलि`ब्रिटी भइसके`पछि श्रीमान`लाई छोडेको आ`रोप कतिपयले उनलाई लगाएका छन् ।

विवेकले यो विषय`लाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकार`को लाञ्छना नलगाउन आग्रह गरे । ‘नाम र पैसा कमाए`पछि श्रीमानलाई छोडिस भन्ने जुन आ`रोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरो`प लगाउन बन्द गरिदिनु`होला भन्दै सबैलाई आग्रह गरेका छन् ।’

भिडियो हेरौं

प्रतिकृया दिनुहोस्