प्रह`रीनै ग्राहक बनेर गएपछि हाइ`प्रोफाइल वे`श्यावृतिको भण्डा’फोर भएको छ । मुम्बई क्रा`इम ब्रान्चले हाइप्रोफाइल वे`श्यावृ’त्तिको भण्डा`फोर गर्दै एक मोडल’लाई प`क्राउ गरेको छ ।
प्र`हरीका अनुसार पक्रा`उ पर्नेमा ३२ वर्षीया मो`डेल इशा खान रहेकी छन्। टिभी मोडेल’हरुका साथ उनी एक थ्री स्टार होटेलबाट प`क्राउ परेकी छन्। उनले टेलिभिजन हिरोइनहरु`लाई ग्राहकहरु’कहाँ पठाउने गरेको बताइ`एको छ।
त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भा`रतीय सञ्चार माध्य’ममा उल्लेख छ । यसबारे सूचना पाएपछि मुम्बई क्राइ`म ब्रान्च`ले नक्क`ली ग्राहक बनेर इशा खान’सँग डील गर्न गएका थिए।
इशाले ग्रहक बनेर गएका प्र`हरी`हरु’लाई एक थ्री स्टारमा होटे`लमा बोलाए`का थिए। त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडे`लहरु`लाई लिएर पुगेका थिए। त्यही बेला उनी प`क्राउ परेको बताइएको छ। – नुवाकोट एक्सप्रेस
प्रतिकृया दिनुहोस्