Saturday, October 16

हरेक-बिहान भिजेको चना खानुका छन् यस्ता फाईदै फाईदा

August 27, 2021 512

: पो’षणको मामिलामा चना’ निकै सस्तो, सुलभ तथा उ’पयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटा’मिनहरु प्र”शस्त मात्रामा पाइन्छ, जसले शरीर’लाई स्व”स्थ राख्न म”द्धत गर्नुका साथै विभिन्न रो’गहरुबाट पनि ब’चाउँदछ ।

उसो त चना हरेक उमेर तथा लिंगका मानिस’हरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुष’हरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै मह”त्वपूर्ण तथा लाभदायक मानिन्छ ।

हरेक बिहान भिजेको चना च’पाउनुका फाइदा यी हुन् : भि’जाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कम’जोरीबाट मुक्ति पाइन्छ । · भि’जाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रि’यालाई सन्तुलित पार्दछ र क:ब्जियत पनि हटाउँदछ ।

हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् । यसले प्र’जनन क्षमता तथा शु-क्र’किटको गुणस्तर तथा संख्या बढाउँदछ ।भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन श:क्ति तथा यौ:न क्षमता पनि बढाउँदछ ।

पटक-पटक पि’साब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ रु यदि त्यसो हो भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस् ।छा’लालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता स’मस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ ।

शरीरको वजन वृद्धि गर्न, मां’शपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ । ·भिजेको चनाको नियमित सेवनले सरीरमा रोग’प्र’तिरोधी क्षमता बढाउनुका साथै रुघा’खोकीको समस्या पनि कम गर्दछ ।

र’गतमा कोले”स्ट्रोलको मात्रा नि’यन्त्रण गरी मु-टुलाई स्वस्थ राख्न तथा मु-टु र र’गत सम्बन्धी समस्या’बाट जो’गाउन पनि चनाले सहयोग गर्दछ । · चना आ’इरनको राम्रो श्रोत हो । भिजाएको चना नियमित रुपमा खानाले र:क्त’अल्पताको सम”स्याबाट बच्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्