May 1, 2020 2684
शुक्रबार दुई जनामा कोरोना भाइ’रस (कोभिड–१९) पोजिटि’भ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देही र बाँकेका एकएक जनामा कोरोना पोजिटिभ देखिएको हो ।
रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको सह–प्रवक्ता अधिका’रीले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । नयाँ क्रमित दुबैको स्वास्थ्य अवस्था सामान्य छ । उनी’हरु स्वास्थ्यकर्मी’को निगरानीमा छन् ।
नेपालगञ्ज र रुपन्देहीका एकएक जनामा कोरोना पोजि’टिभ देखिएसँगै नेपालमा संक्रमि’तको संख्या ५९ पुगेको छ । १६ जना भने निको भएर घर फर्किएका छन् । अन्य बिरामी’को विभिन्न अस्पता’लमा उपचार भइराखेको छ । – अन्नपूर्ण पोस्ट
प्रतिकृया दिनुहोस्