यु”वतीहरु आफ्नो सुन्दर’ताको लागि केसम्म गर्लान् ? डाइटिङ गर्लान्, महँगो सामान प्र’योग गर्लान् । यी त सा’मान्य भए ।
तर अमेरि’काकी एक युवतीले सुन्दर देखिनको लागि कु’कुरको पिसाब पिउने गर्छिन् ।राम्री देखिनको लागि आफूले दैनिक कुकुरको पिसाब पिउने गरेको उनले बताएकी छिन् ।
लिन नाम गरेकी ती सुन्दरीलाई लामो सम”यदेखि धेरै’जनाले उनको सुन्दर’ताको कारण सो’धिरहेका थिए । त्यसको जवाफमा उनले आफूले दैनिक रुपमा कुकुरको पि”साब पिउने गरेको बताइन् ।
यसको प्र”योगले पिम्पल’हरु नआउने र स्किन’लाई चम्किलो राख्ने उनले बताइन् । लिनले पार्कमा लगेर कुकुरलाई पिसाब गराउने र त्यो जम्मा गरेर पिउने गरेकाृे बताइन् ।
अनुहार चम्किलो ब’नाउनको लागि उनले सधैँ आफ्नो कुकुरको एक कप पिसाब पिउने गर्छिन् । उनी भन्छिन्, ‘कुकुरको पि’साबबाट भि’टामिन ए र भि’टामिन ई र १० ग्राम क्याल’सियम प्राप्त हुन्छ । यसले क्यान्स`र रोग लाग्नबाट बचाउँछ ।’
प्रतिकृया दिनुहोस्