August 25, 2021 1494
काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायु`वतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् ।
साँझको समयमा सडक किनार`मा पानीपुरी खानेहरुको ला`इन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन ।
तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुन`सक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसा`इएको भिडियो सार्व`जनिक भएको छ । यो भिडियो नेपाल$को भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापरवाही भएको होला भन्ने कुरा`को अनुमान सजिलै लगाउन सकिन्छ ।
प्रतिकृया दिनुहोस्