काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायु`वतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् ।
साँझको समयमा सडक किनार`मा पानीपुरी खानेहरुको ला`इन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन ।
तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुन`सक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसा`इएको भिडियो सार्व`जनिक भएको छ ।
यो भिडियो नेपाल$को भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापर`वाही भएको होला भन्ने कुरा`को अनुमान सजिलै लगाउन सकिन्छ ।
भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसा`एको घ`टना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहा`नीलाई प्रहरी प`क्राउ गरेको भारतीय सञ्चार`माध्यमले जनाएका छन् ।
पिसाब मिसा`इरहेको भिडियो अमर ज्योती नामक फेस`बूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानी`पुरीको पानीमा मिसाइ`रहेको देखिन्छ ।
प्रतिकृया दिनुहोस्