Wednesday, November 29

डि`भोर्स भएका स्मारिका र विवेकसँगै त्यो अन्तिम भिडियो (हेर्नु`स् भिडियो )

August 25, 2021 2464

चर्चित टिकटक स्टार स्मारिका ढकालको डिर्भोष भएको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिक`टकमा व्यापक भएप`नि उनका पूर्वपतिले आफु`हरुले खुशी साथ अलग भएको जानकारी दिएका छन् ।

स्मारिकाका श्रीमान विवेक अधिकारीले हिजो टिक`टकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए पनि अन्त्य हुनुको कारण भने खुलाएनन् ।

आ–आफ्नै हिसाबले करियर अगाडि बढाउने भनेर आफु`हरु छुट्टिएको र एक अर्का`लाई अहिले पनि सम्मान गर्ने उनले बताए । सेलिब्रिटी भइसकेपछि श्रीमान`लाई छोडेको आरो`प आए`पछि उनले यस्तो आरो`प नलगाउन उनले आग्रह गरेका छन् ।

‘नाम र पैसा कमाएपछि श्रीमान`लाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला विवेकले भने ।झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो ।

नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराए`पछि परिवारको सहमतिमा परम्पराग`त तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो ।म लगायत मेरो परि`वारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन ।

सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्ल`म हुन्छन् । त्यो सबै भनि`रहनुपर्ने जरुरत छैन । सम्वन्ध तोडिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करियर अघि बढाउँ भनेर आपसी समझदा`रीमा राजीखुशीले छुट्टिएका हौं भन्दै विवके`ले खुलस्त पारेका छन् ।

प्रतिकृया दिनुहोस्