यी हुन्, एलेक्स खनाल । २१ बर्षका एलेक्स नेपालमै बसेर गाई पालन गर्दछन् । आफ्नो फार्ममा रहेका २२ वटा गाईको स्याहार सुसार गर्नु नै उनको दिनचर्या हो ।
एलेक्सको काम`बाट धेरै नेपाली युवा`हरुले प्रेरणा पाएका छन् ।बुटवल सालझण्डीका एलेक्स यतिबेला टिकटकमा पनि भा`ईरल छन् । उनी नेपाली हुन् कि बिदेशी भनेर धेरै झुक्कि`न्छन् ।
धेरैले बिदेश`बाट आएर नेपालमा यस्तो प्रेरणादायी काम गरेको भनी एलेक्सको खुलेर प्रशँसा पनि गर्छन् । आफ्नो कथा सुना`उँदै एलेक्स अन्तर्वार्तामै रोए ।को हुन् त एलेक्स ? शिशिर भण्डारीले उनको गाई फार्ममै गएर एलेक्सको वास्तविकता सहितको भिडियो ल्याएका छन् ।
आ`फ्नो पुर्खौली कर्म गाई पालनलाई अगाडि बढाएका एलेक्स नेपाली नै हुन् ।उनको वर्णका कारण धेरै झुक्कि`ने गर्दछन् उनी बि`देशी हुन् कि भनेर । बिशेष त पर्यटकिय स्थानहरुमा जाँदा उनलाई गाह्रो पर्छ । धेरैले उनलाई बिदेशी सम्झेर त्यहि अनुसा`रको व्यवहार गर्दछन् ।
प्रतिकृया दिनुहोस्