कैलालीको जोशीपुर गाउ`पालिकाको सि’म्ररा’नामा आ’फनै दिदिको छोराले आफनै सानि’आमालाई कर’णि गरेका छन् । १८ बर्षका धिरज चौधरी भतिजाले १३ ब’र्षिया नाम परि’र्वतन सपना थारु’लाई कर’णि गरेका हुन । सपना र धिरजको घर नजिकै रहेको छ ।
पविारले बताए अनुसार घ’टना भएको दिन सपनाको बुवा उप`चारको लागि ८ किलोमिटर पर जोशिपुर बजारमा अव’स्थीत अस्प`ताल गएका थिइ । सपनाको बुवा सं’गै सपनाको आमा पनि अस्प`ताल गएकी थिईन ।
त्यही मौका छोपेर धिरजले घरमा आई जव’रज’स्ती मुख छोपी आफु`लाई कर’णि गरेको सपना बताउछिन । त्यो समयमा घरमा सपना सं’गै सपनाको भाई पनि थिए र उनले आफुले सबै कुरा देखेको र भनि’दिन्छु भन्दा आफुलाई कु’टपि’ट तथा ध’म्की दिएको बताए ।
यो घ’टना भईसके पछि परिवारले प्र’हरीलाई खबर गरेको थियो । प्र’हरी सं’गको बयानमा धिरजले गल्ती स्वि’कार गरेको, आफुले हा’त बा’धेर, मु’ख थु’नेर कर’णि गरेको बताएको सपनाका बुवा बताउछन् ।
सपना अहिले २ कक्षमा पढि`रहेकी छिन । १३ बर्षिको यति कलिलो उमेरमा यस्तो भएपछि परिवार निकै नै दु’खि भएको छ । पैसा दिएर अप’रा’धिलाई नि`कालियो भन्छन सपनाको बुवा ।
बल’त्का’र गरेको हु भ’न्दा पनि उसलाई १ महिना मात्र जिल्ला का’रागा’रमा राखि छो`एिको र आफुले न्याय नपाएको उनि बता`उछन् ।हेल्लो टिका`पुर टिभीका पत्र`कार अंकित उप्रेती`ले पिडि`त परिवार सं’ग सम्ब’न्धीत बिषयमा कुरा गर्नु`भएको छ । हेर्नुस भिडियो-
प्रतिकृया दिनुहोस्