एजेन्सी । इन्डियन आइडल १२ का विजेता पव`नदीप राजन यो साता भर चर्चामा छन् । इन्डियन आइडल १२ का विजेता भएसँगै पवन दीपले २५ लाख रुपैयाँ र एक कार प्राप्त गरेका थिए ।उन`लाई फेरी अरुणिता कां`जीलालले आदी क्युसेभेन (कार) उपहार दिएकी छिन् ।
यसको मुल्य ७० लाख देखि ८० लाख रुपैयाँ पर्छ ।त्यस्तै, इन्डियन आइडल १२ मा सहभागी हरुले उनलाई उपहार दिइ`रहेका छन् ।सायली कांबलेले पवन`दीप लाई ७२ हजार रुपैयाँ`को एक सुनको चेन दिएकी छिन् ।
यसैगरी, मोहम्मद दानिसले पवन`दीपलाई १४ लाख रुपैयाँको गितार उपहार दिएका थिए ।अंजली गायक`पाडले पनि पवनदीप लाई ४ लाख रुपैयाँको प्लेटिनम ब्रेसलेट दिएकी हुन् ।
त्यस्तै, पवनदीप लाई आशीश कुल`कर्णीले ३५ हजार रुपैयाँ बराबरको जुत्ता दिएका थिए र शन्मु`खप्रियाले सवा लाख रुपैयाँको सुट दिएका थिए ।यो पवन`दीपको लागी सबै प्रति`योगीहरुको माया हो । उनी विजेता बनेपछि सबैले खुशी भएर उपहार दिएका हुन् ।
पवनदीपले सबैलाई आफ्नो` परिवारको रूपमा व्यवहार गर्छन् र सबै`संग एक यात्रा गर्ने योजना बनाइरहेका छन् ।पवनदीप र अरुणिताको निक`टताको खबर लगातार बाहिर आइर`हेका छन् । यद्यपि उनीहरुले भने साथीको रूपमा वर्णन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्