Saturday, October 16

सुहागरातको भोलिपल्ट बेहुली बिरामी परिन्, टेस्ट रिपोर्टले उड्यो सबैको होस (भिडियो सहित)

August 26, 2021 24911

सुहागरातको दिन उसको सबै इच्छा पूरा भयो । तर भोलिपल्ट बिहान नयाँ बेहुली अचान`क बिरामी भइन् उनी यति धेरै बिरामी भइन् कि उसलाई छिटै अस्प`ताल लैजानु पर्यो ।तर बेहुली यति धेरै बिरा`मी भइन् डाक्टरलाई पनि संका भइरहेको थियो ।

त्यसैले बेहुलीको फुल बडी चेक`अप गराइयो ।जहाँ HIV/TEST पनि गरिएको थियो ।त्यस`पछि जब रिपोर्ट आयो सबैको होस उड्यो ।डाक्टरले त्यतिबेलै भन्यो कि HI`V पो`जेटिभ छ।

यो कुरा सुनेपछि बेहुलाको होस् उड्यो र यो कुरा सबै आफ्नो आफन्त र ससुराल तिर पनि भने त्यसपछि बेहुलाको पनि HI`V TEST गरियो तर उसको रिपोर्ट नेगेटिभ आयो ।

बेहुलाको रिपोर्ट नेगेटिभ आउँदा घरवालालाई लाग्यो कि सायद रिपोर्ट गलत आयो र विश्वास न लागेपछि बेहुलीको फेरि टेस्ट गराइयो र फेरि रिपोर्ट पोजेटिभ आयो ।तर यो घ`टना पछि दुई पक्षमा मा टेन्सनमा भयो र बेहुलालाई डर थियो कि पछि गएर नलाई hI`V पोजेटिभ नहोस् ।

दुई पक्ष बीच कुरा चलिरथियो ।साथीहरु विवाह भनेको दुई परिवार र दुई आत्माको मिलन हो ।र सुहाग रात त्यो रात हो जहाँ श्रीमान श्रीमति एक आपसलाई जान्न पाउँछन्।तर त्यही रात यस्तो बिहे अगाडी आको छ ।जसको राज सुहाग रात पछि आएको छ ।

त्यस्तै एउटा अर्को बिहे भएको छ उत्तर प्रदेश मा जहाँ पाँच महिना पछि बेहुलालाई थाहा भयो कि त्यो सुने पछि तपाईं अनि छक्क पार्नु हुन्छ। श्रीमति सुहा`ग रात मनाउन मानिनन् ।पाँच महिना पछि थाहा भयो कि उनी किन्नर रहिछिन्।परिवार हरु यो बिहे देखि निकै खुसी थिए किन कि घरमा एउटा नयाँ बुहारी आउँदै थिइन् ।

र केटाको परिवार लाई यो कुरा थाहा भयो सबैको खुसी लुटियो महोलबिग्रिएको देखेर बेहुलीको माइती वालाले धोकाले बिहे गरेको आरो`प केटा वाला लाई लगाए बेहुलीले आफ्नो बयानमा यस्तो भनिन् ।

की उसको माइती वालले उस्लाई जबर्जस्ती बिहे गरेको थियो ।र कुरा पुलिस थाना सम्म पुग्यो ।पुलिस ले एक्सन लिँदै बेहुली र उसको ससुराल वालालाई थानामा लागे त्यस पछि थानामा हंगामा भयो ।

केटा र केटी को परिवारले बबाल गरे र ससुराल वाला ले बेहुलीलाई अप`नाउन मानेनन् ।केटा बालाले पुलिस लाई केटीको रि`पोर्ट पेश गरे र धेरै हंगा`मा गरी सके पछि आखिर केटीलाई आफ्नो माइतीले लिएर जानु पर्यो ।

भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्