सन् २०१४ देखि इन्स्टा’ग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भएका थिए, मेस्सी जस्तै देखिने भएकाले उनलाई सबैले फलो गरे । दैनिक सयौंले उनीसँग यति`बेला तस्बिर खिचा`उँछन्। हाल उनको इन्स्टा’ग्राममा ११ लाख फलोवर छन्।
उनका पिताले आफ्ना छोरा पारास्तेस मेस्सी`जस्तै लागे`पछि उनलाई मेस्सीको जर्सी लगाउन भने कपाल र दा’ह्री मेस्सीकै जस्तो समेत बनाउन लगाए`का थिए।त्यस`पछि दुरुस्तै मेस्सी देखिए`पछि उनको चर्चा चु’लिएको हो।
सामाजिक सजा`लमा धेरै फलोअर्स कमाए भने मेस्सीकै नाम`वाट गलत काम गरेको पनि प’र्दाफास भएको छ । सन् २०१९ मा उनीमाथि ग’म्भीर आ’रोप लागेको छ ।
उनले मेस्सीको नाम दु’रुपयोग गरेर महिला`हरुसंग सम्बन्ध राखेको आरोप लागेको छ । उनले मेस्सी हुँ भन्दै २३ महिलासँग ढाँ’टेर शा’रि’री’क स’म्बन्ध बनाएकोसमाचारहरु आए।
तर इ’रानी प्रहरीले छान’बिन गर्दैजाँदा त्यो समाचारहरु झु’ठो भएको पत्ता लाग्यो। रेजा पारास्तेसले पनि आफूले कहिल्यै महिलाहरु`लाई न’ढाटेको स्पष्टी’करण दिएका थिए।
प्रतिकृया दिनुहोस्