Sunday, September 24

तनाव भयो भन्दै सुष्मा फेरी आइन् लाईभमा: पूजाकी साथीले फोन गरेर शुष्मालाई यसो भनिन्(हेर्नुहोस् भिडियो)

May 1, 2020 1270

नायीका शुष्मा कार्की फेरी लाइभ’मा आएकी छन् । उनले पुजा शर्माका नजिकका साथी र छिमेकीले आफुलाई फोन गरेर पुजा’का बारेमा कुराकानी गरेको भन्दै फेस’वुक लाइभमा आएकी हुन् । उनलाई एक जना युवतीले लाइभमा आफु पुजाको संगै पढ्दाको साथी भएको र पुजाको बानी नै त्यस्तै भएको भन्दै टिप्पणी गरे’की छन् ।

उनले अहिले आफु नायीका पुजाको छिमेकी भएको पनि बताएकी छन् ।उनले त्यसो भनेको केहीबेर’मा अर्का युवक पनि लाइभ’मा आउँछन् । उनले आफु रातभरी गेम खेलेर भर्खर उठे’को बताउँछन् । नायीका पुजा शर्मा र शुष्मा कार्कीबीचको विवादले अहिले सामाजि’क सञ्जालमा निकै चर्चा पाएको छ ।

लामो समय देखि नै सम्बन्ध राम्रो नभएका यि दुई नायीकाको बारेमा बेलाबेलामा गसिपहरु हुने गरेका छन् । तर पछिल्लो समय नायीका शुष्माले ऋषी धमलाको कार्यक्रममा दिएको अभिब्यक्ति’का कारण उनी थप विवादमा तानिइन् ।

दुई वर्ष अघि एउटा युट्युव च्यान’लमा दिएको अन्तरवार्ताको क्लिपलाई टिकटकमा भाइरल बनाएर आफ्नो बारेमा नका’रात्मक टिप्पणी धेरै आउन थालेपछि शुष्माले त्यसो हुनुमा पुजाको फ्यान जिम्मेवार भएको आरोप लगाएकी थिइन् ।

साथै पुजा र आकास श्रेष्ठको नक्कली फ्या’नले आफुलाई नकारात्मक टिप्पणी गरेको पनि बताएकी थिइन् । उनले पुजा र आकासले नै फ्यानका नामवाट फेसवुक बनाउने र आफै कमेन्ट गर्ने गरेको प्रमाण पनि आफुसंग रहेको अभिब्यक्ति दिएपछि पुजा र आकास’का फ्यानको गालीको वर्षा शुष्मामाथि परेको छ ।

आफ्ना फ्यानलाई नक्कली भनेपछि पु’जा र आकास पनि लाइभ भिडियोमा आएर फ्यानहरु’लाई चित्त नदुखाउन भन्दै कुराकानी गरेका थिए । सोही विषयमा फेरी पुजा शर्माले शुष्मा’लाई सुझाव दिँदै आफ्ना भनाई सार्वजनिक गरे’की छन् ।

उनले क्यामेरा अगाडी भनेका कुराहरु वर्षौसम्म पनि रहने भएकाले कसैका बारेमा नकारात्मक कुरा गर्नु अगाडी सोच्न सुझा’व दिएकी छन् । साथै कसैका बारेमा नका’रात्मक कुरा गर्नु नै छ भने पनि क्यामेरा पछाडी गर्न उनले सुझाव दिएकी छन् ।

शुष्माले मंगलवार लाइभ आउँ’दै पुजाको छिमेकी’ले आफुलाई फोन गरिराखेको र पुजाको बानी उस्तै छ भन्दै आफुलाई सान्त्वना दिएको बताएकी छन् । उनले अब यो विषयमा आफु कुरा गर्न नचा’हेको पनि बताउँछिन् । भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्