Thursday, December 7

३ फिटका गोपीले भित्र्याए ६ फिटकि अग्लि सुन्दरी, जेठिले छाडेपछि उनको दुख देखेर आइन् कान्छी (हेर्नुस् भिडियो

August 30, 2021 1069

भनिन्छ मायामा न जात,धर्म,पेशा,उमेर र शारी`रिक अवस्था सबै फिक्का हुन्छ।प्रेम सबै कुरा भन्दा माथी हुने गर्दछ।

उचाइ मात्रै ३ फिट अग्ला भएका नुवाकोटका गोपि मिजार र उनकी श्रीमती सुनिता परि`यारको जोडी हेर्दा यस्तो लाग्छ कि उनीहरूलाई भगवान`ले नै उदाहरणीय जोडीको रुपमा जु`राएर पठाएका हुन्।

कास्की जिल्ला मादी गाउँपालिकाकी सुनिता परियार र नुवाको`टका गोपी मिजारको बिहे इन्द्रेणी कार्य`क्रम मार्फत गरिएको थियो।गोपिको एउटा आठ वर्षीय छोरा पनि छन् भने उन`लाई पहिलेकी श्रीमतीले छोडेर गएकी थिइन्।

उनी उचाइमा सानो देखिए ता`पनी उनको अत्यन्तै सरल तथा मिल|नसार स्वभाव,समझदारपूर्ण शैलीका कारण उनको शारीरिक अवस्था भन्दा पनि भावनात्मक पक्षमा उनी राम्रो देखिन्छन्। उनको प`हिलेको श्रीमतीले उनलाई फ’सा’ए’र मा’र्न समेत खोजेको उनले बताएका छन्।सम्बन्ध राम्रो नभएपछि अन्ततः उनले आफ्नो सात बर्षीय छोरा`लाई समेत छोडेर हिँडेकी छिन्।

उनकी अहि`लेकी श्रीमती सुनिता आफू गोपीको बारेमा स`बैथोक थाहा पाएर पनि आएको बताएकी छिन्।उनले गोपीको बारेमा बिभिन्न भिडियो`हरू समेत हेरेको र उहाँ प्रती माया तथा सहानुभूति

जागेका कारण गोपि`लाई साथ दिन आएको र जीवनभर साथ दिने पनि बाचा गरेकी छिन्।उनको रुप र उनले दिएको साथ हेर्दा उनले गोपिलाई निस्वार्थ प्रेम गरिएको प्रष्ट झल्कि`एको देखिन्छ।आशा छ उहाँ`हरूको जोडी सदैव यसरी नै हाँसी`खुसी रहिरहोस्।

बाँकी तलको भिडियोमा ।

प्रतिकृया दिनुहोस्