Wednesday, November 29

मोडल दुर्गेश थापाको म्युजिक भिडियोमा श्रीमती र छोरालाई देखाए (भिडियो सहित )

August 30, 2021 3163

लोकप्रिय मोडल तथा गायक दुर्गेश थापाको छोरा र श्रीमती भएको भिडियो बाहि`रिएको छ।यो बेला आम नेपालीको मन जितेका दुर्गेशले आफ्नै परिवार संग नया गीत गरेका छन।सानो छोरो|लाई आफुले उपहार स्वरूप यो गीत निर्माण गरेको उनले लालीगुराँस डट`कमलाइ जानकारी दिएका छन।

दुर्गेश थापा संगै पर्ची लामा र उनको छोरो दक्षित थापा रहेको उक्त गीतमा आवाज भने योगेश काजीको रहेको छ।किरण मिचाए`ल घिमिरेको शब्द तथा संगीतमा रहेको गीत अहि`ले चौतर्फी चर्चामा छ।दुर्गेश थापाले सार्बज`निक गरेको उक्त गीतको प्रतीक्षा आम नेपाली|ले धेरै गरेका हुन्।

भिडियो निर्देश`न भने दुर्गेश थापा आफैले गरेका हुन्।डी सिरिज युटुब च्यानलमा रहेको उक्त म्युजिक भिडि|योमा एक पारिवारिक कहानीलाई बिशेष जोड दिईएको छ।पहिलो माया दीक्षित नाम दि`एको उक्त गीत छोराकै नाममा समर्पि`त गरेको पाइन्छ।

पछि सम्म पनि आफु भिडियोमा रहेको छु भन्ने थाह रहोस भनेर पनि दुर्गेशाले छोरालाई र श्रीमतीलाई म्युजि`क भिडियोमा अटाएको आकलन गर्न सकिन्छ।गीतको टिमलाई हार्दिक बधाई छ।

लोकप्रिय मोडल तथा गायक दुर्गेश थापाको छोरा र श्रीमती भएको भिडियो बाहिरिएको छ।यो बेला आम नेपालीको मन जितेका दुर्गेशले आफ्नै परिवार संग नया गीत गरेका छन।सानो छोरोलाई आफुले उपहार स्वरूप यो गीत निर्माण गरेको उनले लालीगु`राँस डटकमलाइ जानकारी दिएका छन।

दुर्गेश थापा संगै पर्ची लामा र उनको छोरो दक्षित थापा रहेको उक्त गीतमा आवा|ज भने योगेश काजीको रहेको छ।किरण मिचाएल घिमि|रेको शब्द तथा संगीतमा रहेको गीत अहिले चौतर्फी चर्चामा छ।दुर्गेश थापाले सार्बज|निक गरेको उक्त गीतको प्रतीक्षा आम नेपालीले धेरै गरेका हुन्।

भिडियो निर्देशन भने दुर्गेश थापा आफैले गरेका हुन्।डी सिरिज युटुब च्यान|लमा रहेको उक्त म्युजिक भिडियोमा एक पारिवा|रिक कहानीलाई बिशेष जोड दिईएको छ।

पहिलो माया दीक्षि`त नाम दिएको उक्त गीत छोराकै ना`ममा समर्पित गरेको पाइन्छ।पछि सम्म पनि आफु भिडियोमा रहेको छु भन्ने थाह रहोस भनेर पनि दुर्गेशाले छोरा`लाई र श्रीमतीलाई म्युजिक भिडियोमा अटाएको आकलन गर्न सकिन्छ।गी`तको टिमलाई हा`र्दिक बधाई छ।

प्रतिकृया दिनुहोस्