Wednesday, November 29

यौ`न इच्छानै नभएकी एक युवतीको कहानी…पहिलो पटक सम्पर्क गर्दा यस्तो भयो…

August 30, 2021 4856

हँलिसो मुहार, ‘स्टाइलिस्ट’ कपडा लगाएकी सन्ध्या बंसलको उमेर ४० वर्ष भन्दा जो कोहीलाई झट्ट पत्यार नलाग्न सक्छ । तपाई जम्मा ३० को उमेरको देखिनुहुन्छ, यसको राज के होला ? उनी भन्छिन्, ‘यसको राज हो – नो बोइफ्रेन्ड, नो हस्बैन्ड, नो फेमली र नो टेन्सन,’ सन्ध्याले हाँस्दै यसको जवाफ दिन्छिन् ।

सन्ध्या एक नाम चलेको कम्पनीको मार्केटिङ प्रोफेशनल हुन् । उनी दिल्लीमा एक भाँडाको फ्लयाटमा बस्छिन् । उनी एक्लै बस्नुको कारण हो – उनी ‘एसेक्सु`अल’ (यौनि`क) हुन् । उनले विवाह गरेकी छैनन् र परिवारबारे उनको धारणा पनि फरक छ ।

‘एसेक्सु`अल’ती व्यक्तिलाई भनिन्छ जो प्राकृतिक रुपले कुनै पनि व्यक्ति (महिला तथा पुरुष) सँग यौन आक`र्षण महसुस गर्दैनन् । यो एक किसिमको यौ`न चलन (सेक्सु`अल ओरि`एन्टेशन) हो ।

‘परिवार भन्दा पहिचान माथि’

सन्ध्या चाहादिनन् कि आफ्नो पहिचान परिवारको परम्प`रागत ढाँचामा हराएर जाओस् । उनलाई लाग्दैन एक खुसी परिवारको लागि पति–पत्नी र बच्चाको आ`वाश्यकता पर्छ । परिवारको लागि हरेक व्यक्तिको अलग परि`भाषा हुनसक्छ भन्छिन् उनी ।

सन्ध्या भन्छिन्, ‘२३–२४ वर्षको उमेरमा मलाई लाग्न थाल्यो की म केही फरक छु । त्यो बेला मेरो उमेरको केटी`हरुको ब्वाइफ्रेन्ड बन्न थालेका थिए । उनीहरु केटालाई डेट गरिरहेका थिए र सम्बन्ध राखि`रहेका थिए ।

तर मेरो भने त्यस्ते केही भएको थिएन ।’ ‘त्यस समय मलाई एउटा युवक खुब मन परेको थियो । मलाई उसको हात निक्कै राम्रो लाग्थ्यो । सँगै रहदा`रहँदै उसका आशाहरु बढ्न थाले र यो समान्य पनि थियो । तर जब कुरा से `क्सको नजिक पुग्यो मैले एकदम अस`हज महशुस गरे ।

मेरो शरीरले यी सब कुरा स्विकारनै गर्न नसक्ने महशुस गरे । मलाई से क्सको आवश्यकतै नभएको महशुस गरे ।’उनलाई से क्सलाई लिएर ड`र पनि थिएन र आफ्नो जिन्दगीमा से `क्स बिना कमी पनि महशुस गर्थिइन् ।

कसरी चिनिन् आफ्नो यौ निकता ?

उनी भन्छिन्, ‘म सम्बन्धमा रोमान्टिक झुकाव त राख्थे तर मलाई कसैप्रति पनि यौ न आकर्षण (सेक्सु`अल एट्रेक्शन) महशुस भएन । जुन युवक मेरो प्रेमी थियो, मलाई उसको हातमा समातेर हिड्न निकै मन पर्दथ्यो ।

उसलाई अंगालो मार्न, ऊसँग समय बिताउँन… मलाई निकै खुसी लाग्थ्यो । तर से क्सको समय मलाई निकै पी डा महसुुस हुन्थ्यो । मेरो शरीरले कुनै पनि प्रतिक्रिया दिदैन थियो ।’

सन्ध्याले यो कुराको अनुभव धेरै पटक गरिन् । हरेक पटक शारीरिक सम्बन्ध`सम्म पुगेपछि उनी पछाडी हट्ने गर्थिन् । जब उनले आफ्नो साथीलाई यी सबै कुरा सुनाइन् उनलाई डाक्टरकोमा जान सल्लाह दिइयो ।

यद्यपि, सन्ध्याले डाक्टरकोमा जानु अगाडी नै यो विषयमा पढ्न र बुझन सुरु गरिन् । यसको लागि उनले इन्टरनेट र यौ निकता (से क्सुअलिटी)बारे जानकारी दिने वेबसाइडको सहयोग दिइन् । उनी सामाजिक सञ्जालमार्फत् केही यौ निकता (से क्सुअलिटी)सँग सम्बिन्धित केही गु्रपमा जोडिइन् ।

सन्ध्या भन्छिन्, ‘सुरुमा मलाई लागेको थियो कि म कुनै गम्भि`र स`मस्यामा छु । आफुनो सम्बन्ध टुटनुलाई म आफै दोषी ठान्थे । जसरी मैले यौ`निकताका बारेमा पढ्न र बुझन थाले आफूले आफैलाई स्वीकार गर्न सुरु गरे । बिस्तारै मैले बुझन थाले, मलाई कुनै रो`ग छैन र म असामान्य मानिस पनि होइन ।

सामाजिक सञ्जालबाट मैले मजस्तै अन्य ए|सेक्सुअल व्यक्तिहरुलाई पनि चिन्न थाले । यसरी समयसँगै म आफ्नो शरी`र र यौ`निकता(से`क्सुआलिटी)को विषयमा सहज हुन थाले ।

त्यसपछि उनले पार्टनर खज्ने प्रयास गरिनन् भन्ने प्रश्नमा सन्ध्याको जवाफ यस्तो छ, ‘मेरो धेरै अनुभवहरुबाट सिकिसकेको थिए कि यदि कुनै पुरुषसँग सम्ब न्धमा रहे भने पनि विगतको जस्तै हुने छ ।

यो बिचमा म आफ्नो लिंग पहिचानको विषयमा धेरै गम्भि र भइसकेको थिए । त्यसैले केही गरी पनि म सम्झौता गर्न तयार थिइन । मलाई यो पनि थाहा थियो की कोही एसे क्सुअल केटा मात्र मेरो साथी बन्न सक्छ । त्यसैले मैले कसैसँग डेट गर्न र जोडी खोज्नै छोडिदिए ।’

कस्तो परिवार चाहन्छिन् सन्ध्या ?

त्यसोभए के से क्सुअल समुदायमा उनले कोही पार्टनर भेटिनन्, जोसँग उनी जीवन बिताउँन सक्छिन् । यसमा सन्ध्याको भनाइ छ, सामाजिक सञ्जालमा उनले धेरै व्यक्ति भेटिन्, तर वास्तविक जीवनमा कोही छैनन् ।

उनी भन्छिन्, ‘धेरै मानिसहरु यौ निक हुन्छन्, तर सही जानकारी नपाएका कारण उनीहरु आफैलाई बुझन सक्दैनन् । कोही मानिसहरु सामाजिक र पारिवारिक दबाबका कारण सर्वाजनिक रुपले आफ्नो यौनि`कताका बारेमा व्यक्त गर्न सक्दैनन् र भित्रभित्रै दुखी बन्छन् ।’ यदि उनले ए सेक्सु`अलिटी समुदायबाट कोही राम्रो युवक पाइन् भन यसबारे उनी सोच्नेछिन् ।

एक यौ`निक महिलाको रुपमा उनका लागि परिवार के हो ?

यसको जवाफमा सन्ध्या भन्छिन्, ‘अहिलेसम्म त म सिंगल छु । आगामी दिनमा पनि म सिंगल नै रहनेछु । हाललाई मेरा साथीहरु, आफ्न्त म बसेको भवनमै बस्ने केटीहरु नै मेरो परिवार हो । हामी फरक–फरक कोठामा बसेपनि हाम्रो भान्छा साझा छ । एक अर्काको सुख दुखमा साथमा हुन्छौ । म चाहदिन की परिवार मसँग यसरी हाबी होस् जसको कारण मेरो पहिचान नै बिग्रियोस् ।

एक्लै बस्न डर लाग्दैन ?

सन्ध्याले केही गरी आफूले चाहे जस्तो पाटनर पाएमा उनीसँग सम्बनधमा रहन सक्छिन् तर त्यसको केही आफ्नै नियम हुने छ । उनी भन्छिन् –‘परिवार शब्द सुनेर मेरो मनमा जे कुरा आउँछ त्यसमा मेरो पाटनर त हुन्छ साथै खाली ठाउँ पनि ।

म चाहन्छु की हामी एउटै घरमा बसौ तर हाम्रो कोठा फरक फरक होस् मात्र हाम्रो भान्छा एक होस् जहाँ हामीसँगै मिलेर खाना बनाउँन सकियोस् । हामी फरक फरक कोठामा रहे पनि भावनात्मक रुपमा एक अर्काको साथमा हुन सकियोस् ।

आमा बन्ने र बच्चाको बारेमा सोध्दा सन्ध्या भन्छिन् –‘बच्चा मलाई अरुकै राम्रो लाग्छ । म आफ्नो बच्चा चादिन मलाई लाग्दै कि बच्चा नचाहदैमा महिला कमजोर हुनछे । उनी फेरि भन्छिन् –‘मानिसहरु सधैँ मलाई सोध्ने गर्छन ,तिमी एक्ले बस्छौ बच्चा भएन भने बुढेशकालमा कसले हेर्छ ?

मेरो सिधा जवाफ यही हुन्छ ः के सबै बच्चाले बुढेशकालमा हेरचाह गर्छ ? म मेरो बुढेसकालको लागि आफै सेभिङ गरिरहेको छु । मलाई थाहा छ म एक्लै छु त्यसैले आफ्नो लागि आफै गर्नुपर्छ । म मिठो खाना खान्छु । योगा गर्छु र कुनै पनि विषयको निर्णय सोचेर लिने गरेको छु । ’ सन्ध्याको आफ्न्ता र परिवार विवाहको लागि आग्रह गरिरहन्छन तर उनी सबैलाई अस्वीकार गर्छिन ।

‘विवाह नगर्दा केही बिग्रदैन’

उनी भन्छिन्, ‘मेरो सानो बहिनीको विवाह भइसकेको छ । त्यसैले विवाहको दबाब धेरै आउँने गरेको छ । तर मैले आफ्न्ता र परिवारको यो विषयको कुरा नै सुन्न छोडिसकेको छु । म आफैमा आत्मानिर्भर छु । म एक्ले खाना खान जान्छु ।

कयौ पटक म बिरामी पर्दा पनि एकलै जाने गरेको छु । मलाई विवाह जीवनमा आवश्यक छ जस्तो लाग्दैन । । मेरो हिसाबमा मेरो जरुरत भनेको मेरो मर्जी हो । जीवन जीउने स्वतन्त्रता र शान्ति ।’

उनको अफिस र बाहिरी दुनीयाँमा मानिसहरुको रवैया कस्तो हुन्छ ?

यो कुरामा उनी भन्छिन्, ‘मानिसहरु म ४० वर्षको भन्दा पत्याउँदैन । म सिंगल छु र कुनै सम्बन्धमा छैन भन्दा विश्वास गदैनन । मैले झूठ बोल्दै छु र म धेरै सम्बनधमा छु की मलाई केही रोग छ भन्छन् । मानिसहरु मेरो बारेमा अनेक कुरा गर्दन तर म वास्ता नै गर्दिन ।

मेरो साथी धेरै राम्रो छ तर एसे क्सुअल हो भन्दा न त्यसलाई बुझछ नत स्वीकार नै गर्छ । उ मेरो धेरै चि न्ता गर्छ र सधैँ डाक्टरको जाने सल्लाह दिन्छ । तर म डाक्टरकोमा जादिन किन भने मेरो लागि सामानय समस्या हो ।’

समाजको एक वर्ग यस्तो लाग्छ जो समलिंगी, ट्रान्स या एसेक्सुअल सम्बन्धको मान्यता मिल्यो भने परिवारको ढाचा बिग्रनेछ । उनी भन्छिन् –‘म धेरै सामान्य भाषामा सम्झाउँने कोसिस गर्छु । कसैको पनि बँगैचामा एक रङको फूल हुदैन । धेरै रङको फूल भएर नै बँगैचा सुन्दर देखिए जस्तै फरक फरक मानिसले गर्दा हाम्रो श्रृष्टि सुन्दर छ ।’

सन्ध्या भन्छिन्, ‘दुनियााको आमा यति ठूलो छ की केही मानिसहरु विवाह नगर्दैमा बच्चा नजन्माउँदैमा केही पनि बिग्रदैन ।’ बीबीसी

प्रतिकृया दिनुहोस्