हरेक दिन विभिन्न रोचक सामग्री पस्कने क्रममा आज हामीले एउटा हिन्दी च्यानल ले तयार पारेको भिडियो हाम्रा पाठक समक्ष प्रस्तुत गरेका छौँ ।
विभिन्न रोचक घटना हरुलाई संकलन गरेर तयार पारेको यो भिडियोमा निकै रोचक दृश्य हरु छन् ।
गुजरातको एउटा मन्दिरमा यो मान्यता छ कि त्यो मन्दिरमा भएको हात्ति को तल पसेर बाहिर निस्कँदा आफुल मागेको सबै कुरा पुरा हुन्छ भन्ने भनाई रहेछ ।
हात्तिको तल बाट पसेर बाहिर निस्कन खोज्दा एउटा आन्टी पोज दिएर हाँस्दै फोटो खिच्नु हुन्छ।र त्यस पछि के भयो त्यो देखेर तपाईंको हाँसो रोकिँदैन।
ठाउँ सानो र ज्यान मोटो भएको कारण त्यो आन्टी त्यो हात्ति को दुलो बाट निस्कन सक्नु भयन त्यही अड्किनु भयो र एकै छिनमा यो हासो टेन्सन बन्न पुग्यो।
अर्को रोचक दृश्य जहाँ यति सारा भेराइटी खाना देखेर यो सुन्दर केटी लाई नखाई बस्न मनले मानेन।
उनी बार बार खाना खानलाई कोसिस गरिरहेकी थिईन् लाग्छ कि खाना खाने कोशिसमा यो बिर्सिन उनी लाइभ टिभि शो मा बसेकि छिन।र आखिरमा उसले त्यो खाना खन्छिन र त्यो खाना को स्वाद त्यति घटिया हुन्छ।
उनले लुकेर आफ्नो मुख बाट बाहिर थुक्छिन।र बाँकी बाँचेको खाना टेबुल मा राखिदिन्छन् यसलाई भनिन्छ खानाको लोभ पार्यो महँगो।
अर्को दृश्यमा Kt भिउ च्यानलमा एक दिन माचत मायो नाम को रिपोर्टर पहाड मा लाइभ कास्टिङ गरिरहेको थियो ।
त्यतिबेला उनी स्टुडियो मा थिए र उसको क्यामरा मेन सहर बाट टाढा पहाड बाट लाइभ फुटेज बनाई रहेका थिय। क्यामरा मेन पिसाब फेर्न जान्छन् त्यति बेला एउटा चार क्यामरामा आएर बस्छ ।उल्टो टाउको पारेर क्यामरा हेर्न थाल्छ र यो चराले रिपोर्ट टर को पुरै रिपोर्टिङ सत्यानास गर्दिन्छ।
साथीहरु जहिलै पनि नुहाएर डियो ट्रेन याद गरेर लगाउनु होला नभए तपाईंको यो गल्ति तपाईंको नजिक मा भएको मान्छे लाई गन्हाएर बेहोस गर्न सक्छ
आफ्नो गन्ध लुकाउनको कोशिसमा तपाईं बेजत हुन सक्नु हुन्छ ।एक चोटि यो केटीलाई हेर्नुहोस् ।यो केटिले डीयो ट्रेन लगाउन बिर्सिए कि थिइन् ।र उनी लाइभ मा थिइन् र उनले लाइभ मै लगाउन थालिन् त्यो देखेर सबैले उसलाई कमेन्ट मा मजाक उडाएका थिए । पुरा भिडियो हेर्नु होला।
प्रतिकृया दिनुहोस्