Saturday, September 18

महिला मन्त्रीले दिइरहेकी थिइन् अन्तरवार्ता, छोराले क्यामरामा देखाउन थाले पुरुषको अंग जस्तो गाँजर (भिडियोसहित)

September 11, 2021 335

इन्टरनेटमा एउटा भिडियो यति€बेला चर्चित बनेको छ । यो भि`डियो हो न्यूजिल्याण्डकी सामाजिक विकास मन्त्री कार्मेल सेपुलोनीको ।

वास्तवमा कार्मेल सेपु`लोनी एक अन्तर`वार्ता दिइ`रहेका बेला उनका छोरा कोठामा आएपुगे र गाजर देखाउन थाले । कार्मेल सेपुलोनी आफ्नो छोरा`लाई गाजर नदेखाउ भन्दै रोक्छिन् तर पनि उनी मान्दैनन् ।

सामाजिक विकास`मन्त्री कार्मेल सेपुलोनी, रेडियो समोआसँग एक लाइभ जूम अन्तरवार्ताका दिइरहेकी थिइन्, त्यतिबेला उनका कान्छो छोरा आफ्नी आमा`लाई आफूले भेटेको अचम्मको देखिने गाजर देखाउन उत्सा`हित हुँदै कोठामा प्रवेश गरे । उनले गाजर देखा`उन थाले जबकी मन्त्रीले उनलाई बारम्बार यसो नगर्न भनिरहेकी थिइन् ।

यो भिडियोलाई ७० हजारभन्दा बढी पटक हेरि`सकिएको छ । कार्मेलले आफ्नो छोरा कोठाभित्र प्रवेश गरेपछि हतार`मा माफी माग्दै भनिन्, ‘एक सेकेन्ड पर्खनुहोस्, मेरो छोरा कोठामा आयो ।’ भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्