नर्भिक अस्पतालमा उप`चाररत मोडल तथा कलाकार निशा घिमिरेको मृ त्यु भएको छ । उनको उपचा`रका क्रममा बुधबार साँझ ६ः५१ बजे मृ त्यु भएको अस्प`तालले विज्ञप्तिमार्फत जनका`री दिएको छ ।
‘अस्पता`लको सीसीयूमा लगातार राखी उ`पचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि`धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।
दुर्घ`टना घाइ`ते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्प`तालले २०७८ जेठ २७ गते उ|द्धार गरेको थियो । उद्धार गरी अस्प`तालले निःशुल्क उ`पचार थालेको थियो ।
लगातारको उप`चारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिज`नको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।
खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउ`हरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।गम्भीर अवस्था`मै रहेकी घिमिरेको मुटु र मृगौ`लाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था ग`म्भीर बन्न पुगेको थियो । – अनलाइन खबर
प्रतिकृया दिनुहोस्