Wednesday, November 29

मोडल नीशा घिमिरेको पशुपति आर्यघा’टमा गरियो दा’हासस्कार (भिडिओ सहित)

September 2, 2021 1759

मोडल नीशा घिमिरे`को पशुपति आ’र्यघा’टमा दा’हास’स्कार गरिएको छ । आज बिहान उनको पशुपति आ’र्यघा’टमा दा’हास’स्कार गरिए`को हो । दा’हास’स्कार गर्नु अगाडि उनको पा’र्थिव शरीरलाई अ’न्तिम श्र’द्धा’ञ्जलीका लागि पशुपति आ’र्यघा’टमा राखिएको थियो ।

‘नीशा घिमिरे संरक्षण कोष’ले दा’हास’स्कार गर्नु अगाडि उनको पा’र्थिव शरीरलाई अन्तिम श्र’द्धाञ्जलीका लागि आ’र्यघा’ट परिसरमा राखेको हो । नीशालाई केही क’लाकर्मी र उनकोे परिवारले श्र’द्धाञ्जली अर्पण गरेका थिए । मोडल नीशाको उपचार`का क्रममा बुधबार नर्भिक अस्प`तालमा नि’धन भएको थियो ।

३ बर्ष अगाडि भारतमा अध्ययनका लागि पुगेकी नीशा ग’म्भिर कार दु’र्घटनामा परेकी थिइन् ।भारतमा केही समय उप`चार गराएर उनको परिवा`रले उनलाई नेपाल ल्याएको थियो । नेपाल ल्याएपछि पनि उनको केही समय उप`चार गरिए`को थियो । तर, उनी लामो समयदेखि घरमै अ’चेत अवस्थामा थिइन् ।

उनलाई नर्भिक अस्पताल`की प्रबन्ध निर्देशक मेघा चौधरीले उ’द्धार गरी निःशुल्क उप`चार सुरु गराएकी थिइन् ।तर, ३ महिनासम्म उपचार गर्दा पनि नीशाको स्वास्थ्यमा आशा`तित सुधार हुन सकेको थिएन । नीशाले केही सि’रियल र म्युजिक भिडियोमा अभि`नय गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्