नर्भिक हस्पि`टलमा उप`चाररत अभिनेत्री निशा घिमिरेको निध`न भएको छ । उनको ह`स्पिटलमै उप`चारको क्रममा केहीबेर अगाडि नि`धन भएको बिस्वसनिया श्रोतबाट जानकारी प्राप्त भएको छ ।
तीन वर्षअघि भारतको देहरादूनमा सवारी दु`र्घटनामा परेर गम्भीर घा`इते भएकी अभिनेत्री निशा घिमिरेको गत जेठदेखि नर्भिक अस्प`तालमा उपचार भइरहेको थियो । तर, उनको स्वास्थ्य अवस्था अझै सुधार नभएको मंगलबार अस्प`तालले जनाएको थियो ।
अस्प`तालको सीसीयूमा लगातार राखी उपचा`र गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि`धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्प`तालका प्रमुख कार्यकारी अधि`कृत अजय मिश्रले भनेका छन् ।
उनको उप`चारमा ५० लाख खर्च भैसकेको समेत अस्प`तालले जनाएको छ भने उनको उप`चारका लागि भनेर देशबिदेशबाट आर्थिक स`हयोगहरु जुटेको छ । तर, उनको निध`नले सबैलाई मर्माह`त बनाएको छ । उनको अन्त्यष्टि भोलि पशुपति आर्यघा`टमा हुने जनाईएको छ ।
नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले निशाको नाजुक अवस्था देखेपछि जेठ २७ गते उ`द्धार गरेर नर्भिक अस्प`तालमा निःशुल्क उप`चार सुरु गराएकी थिइन् । दु`र्घ टनापछि उनको लामो समय भारतमै उ`पचार भएको थियो । तर, अस्प`तालको महंगो खर्च धान्न नसक्ने भएपछि उनको परिवारले उनलाई एम्बुलेन्स`मार्फत् नेपाल ल्याए ।
उनले मैथिली र नेपाली भाषामा बनेको फिल्म ‘मधेशीपुत्र २’ सँगै केही म्यूजिक भिडियो र टेलिसिरियलमा अभिन`य गरेकी छन् ।-डिथ्रीअनलाइनबाट।
हेर्नु`होस कुनै बेला अभिनेत्री निशा घिमिरे यति राम्रो स्टेज प्रश्तुती दिने गर्द थिन् उनको केही साल पहिलेको भिडियो..
प्रतिकृया दिनुहोस्