Wednesday, November 29

हेर्नु`होस् जादुगरले कसरी हामीलाई उल्लू बनाउँ`छन् (भिडियो सहित)

September 5, 2021 1105

केही समय अघि भारतको पश्चिम बङ्गालको कोल`कातास्थित हुग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए।

छवटा ताला लगाइएको साङ्लोले उनको हात`खुट्टा बाँधिएको थियो। उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो।

लाहिरीले आफूले देखाउन लागेको जादु खतर’नाक भन्दै भनेका थिए: “मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ। मैले गल्ती गरेँ भने यो दु:खान्त हुन्छ।” नभन्दै त्यो दुखान्त बन्न पुग्यो । र उनी केही दिन पछि मृ’त अवस्थामा भेटिए ।

जादू एउटा कला हो नकी यो कुनै दैव शक्ति ! जसले यो जादुको कल सिकेको हुन्छ उसले हाम्रै छेउमा विभिन्न रोमा`ञ्चित गतिविधि हरु देखाउने गर्दछ । जादु`गरले आफूले सिकेको कुराको घमण्ड गर्यो भने माथि उल्लेखित घटना’को भागीदार पनि बन्नु पर्ने हुन्छ ।

जादुगरले कसरी आँखा अगाडिनै हामीलाई उल्लू बनि`रहेका हुन्छन् भन्ने कुरा यो भिडियो`मा देख्न सकिन्छ ।…

प्रतिकृया दिनुहोस्