संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको ह त्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समू`हद्वारा बंशनै नास गरिएको हो ।
धारिलो ह`तियार प्रयोग गरी ह त्या गरिएको अवस्थामा परिवारका सबै जनाको श व फेला परेको जिल्ला प्रह`री कार्यालयले खाँदबारीले जनाएको छ ।
ह त्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् ।
सबैको धारिलो हति`यार प्रयोग गरि ह त्या गरिएको प्रारम्भीक अनु`सन्धानमा देखिएको प्रहरीले जनाएको छ ।विहान अबे`रसम्म घरको दैलो नखुलेपछि छिमेकिले तेजबहादुरलाई बाहिरबाट बोलाएका थिए ।
तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अबेर गरि छिमेकीले प्र`हरीलाई जानकारी गराएका थिए । हाल प्र`हरीले घट`नास्थललाई सुरक्षित राखेर अनु`सन्धान अगाडी बढाएको छ । – रिपोर्टर्स नेपाल (फाइल फोटो)
प्रतिकृया दिनुहोस्