सङ्खुवासभामा भएको सामूहिक ह त्याकाण्डको आ`रोपीले आफ्नो अप`राध स्वीकार गरेका छन् । प्रह`री स्रोतका अनुसार पक्रा`उ पर्नेमा लाेकबहादुर कार्की रहेका छन् । उनी ह त्या गरिएका कार्की परिवारका आफन्त हुन् ।
गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परि`वारका ६ जना सदस्यको ह त्या भएको थियो ।
उक्त ह त्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेज बहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की ह त्या भएको थियो ।
घ`टनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अ`नुसन्धान अगाडि बढाएको प्रह`रीले स्थानीय कार्कीलाई पक्रा`उ गरेपछि घ`टनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रह`रीले जनाएको छ । व्यक्तिगत रिसिबीका कारण ह त्या भएको प्र`हरीले जनाएको छ ।
पक्रा`उ परेका कार्की परिवारको १३ दिने नाता पर्ने व्यक्ति भएको प्रदेश प्र`हरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले जान`कारी दिए । उनको घर कार्की परिवारको घरको सबै`भन्दा नजिक रहेको डिआइजी बिसीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्